तीजको तयारी :

भाद्र ६, २०७२

 गायिका रेखा शाहले यो वर्षको तीज गीत ‘ब्रत बसें तीजैकोदिनमा...’ तयार पारेकी छिन् । उक्त गीतको म्युजिक भिडियोमा उनी आफैले अभिनेता दिक्पाल कार्कीसँग नृत्य गरेकी छिन् । तस्बीरमा निर्देशक नितिन चन्द दिक्पाल र रेखालाई आवश्यक कुरा सम्झाउँदै छन् । 

 

प्रकाशित :भाद्र ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्