नाग पञ्चमीमा सर्प सम्बन्धि ७ रोचक तथ्य

- साप्ताहिक संवाददाता

भाद्र १, २०७२

-    कोब्रा जातको सर्पको २ सय ७० किसिमका प्रजातिहरु रहेका छन् ।

-    पालीएका सर्पहरु मध्ये सर्वाधिक लामो सर्प २५ फिट २ ईन्च लामो रहेको थियो । 

-    एनाकोण्डालाई सर्वाधिक मोटो सर्प मानिन्छ । यसको गोलाई ४४ ईन्चसम्मको हुन्छ । 

-    सर्वाधिक लामो सर्प रिटिकुलेटेड पाइथनलाई मानिन्छ । यो सर्प ३३ फिट सम्म लामो हुने गर्छ । 

-    थि्रड जातको सर्प सर्वाधिक सानो हुन्छ । यसको लम्वाई ४ ईन्च मात्र हुन्छ । 

-    सर्पहरुमा सबैभन्दा चाडो सिक्ने काम कोब्राले गर्छ । 

-    विश्वको सर्वाधिक विषालु सर्पमा अष्ट्रेलियामा पाईने इन्ल्याड ताईपान पर्ने गर्छ भने कोब्रा आठौं स्थानमा रहेको छ । 

प्रकाशित :भाद्र १, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्