सोलार ब्याट्री

सोलार ब्याट्री

जेष्ठ ३२, २०७२-

लोडसेडिङबाट हैरान भएका नेपालीहरूका लागि एसियन ब्याट्रीले सोलारमा प्रयोग हुने ब्याट्री उपलब्ध गराउन थालेको छ । यो अन्य ब्याट्रीको तुलनामा बढी टिकाउ हुनुका छिटो पनि चार्ज हुन्छ । ब्याट्रीमा शुद्ध कच्चापदार्थ प्रयोग गरिएकाले हाइभोल्टेजमा पनि स्थिर हुने कम्पनीको दाबी छ । विभिन्न मोडल र तौलमा उपलब्ध यो ब्याट्रीको मूल्य ६ हजार ३ सयदेखि ३७ हजार रुपैयाँसम्म पर्छ ।

प्रकाशित :जेष्ठ ३२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्