नेपाली ह्याट

नेपाली ह्याट

जेष्ठ २२, २०७२

बजारमा छ्याप–छ्याप्ती विदेशी ह्याट उपलब्ध छ, तर नेपाली ह्याटले पनि अब फेसनको रूप लिँदै गएको छ । सगरमाथामा नेपाली झन्डा फहराइएको स्केच अंकित यो ह्याट नेपाली टि–एनएजहरूमा मात्र होइन, विदेशीहरूको रोजाइमा पनि पर्न थालेको छ । ‘सुप्रिम नेपाल’ लेखिएको यो ह्याट छरितो एवं आकर्षक छ । नेपालमै उत्पादन भएका यस्ता ह्याटको मूल्य २ सय देखि १ हजार रुपैयाँसम्म पर्छ । महाबौद्धका व्यापारी सुवास शिवाकोटीका अनुसार अन्य ह्याटको तुलनामा यसको माग बढ्दो छ ।

 

प्रकाशित :जेष्ठ २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्