युवराजलाई भूषण

युवराजलाई भूषण

फाल्गुन २३, २०७१

गायक युवराज चौलागाईंले निर्देशक भूषण दाहालसँग म्युजिक भिडियो निर्माण गर्ने चाहना पूरा गरेका छन् । युवराजको स्वर तथा संगीतको 'हरेक शब्दको अर्थ हुन्छ...' गीतको गत साता छायांकन गरिएको भिडियोको निर्देशन दाहालले गरेका हुन् । दीपिका रिमाल थापाका शब्दको उक्त गीतको म्युजिक भिडियोमा गायक चौलागाईं तथा नायिका मेनुका प्रधानले अभिनय गरेका छन् भने गम्भिर विष्टले त्यसको कोरियोग्राफी गरेका छन् ।

प्रकाशित :फाल्गुन २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्