लाक्पा एकल साँझ

लाक्पा एकल साँझ

फाल्गुन ८, २०७१

पुराना गायक लाक्पा शेर्पाले गत साता होटल अन्नपूर्णमा एकल साँझमार्फत डेढ दर्जन गीत सुनाए। झस्केर दुख्छ यो मुटु मेरो गायक लाक्पाले 'लाइभ-अर्केस्ट्रा' का साथमा प्रस्तुति दिएका हुन्। लाक्पा शेर्पा म्युजिक ट्रस्टको आयोजना तथा विभिन्न कम्पनीको प्रायोजनमा उक्त साँझ गायक लाक्पाले आफ्ना लोकप्रिय गीत सुनाएका थिए। एकल साँझलाई रौनक दिने काम गरे, हास्यकलाकार जितु नेपालले। पौने घन्टा स्टान्डअप कमेडि प्रस्तुत गरेका जितु भ्यालेन्टाइन डेमा लक्षित थिए।

प्रकाशित :फाल्गुन ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्