अभिनयमा किरण

अभिनयमा किरण

- युवराज विवश

माघ ९, २०७१

तोपगाछी झापाकी किरण राई आकर्षक छिन् । लजालु स्वभावकी राई स्नातक प्रथम वर्षमा अध्ययन गर्छिन् । मोडल क्याम्पस, दमकमा अध्ययनरत राईलाई मोडलिङ एवं अभियनमा रुचि छ । राई भन्छिन्- गाउनु, नाच्नु, अभिनय गर्नु मेरा सोख मात्र हुन् । म्युजिक भिडियोमा अभिनय गर्न लागेकी राई यतिबेला अभिनय प्रशिक्षण लिइरहेकी छिन् । लिटिल किङ एन्ड क्विन-२०१० मा सुपर ट्यालेन्टको उपाधि जितिसकेकी राई अभियनमा जम्ने सुरमा छिन् । परिवारिक सपोर्ट छ, राईले भनिन्- अध्ययनसँगै अभिनय पनि गर्नेछु ।

 

प्रकाशित :माघ ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्