मिस कोसी हुने

मिस कोसी हुने

पुस २५, २०७१

जय मिडिया म्यानिजमेन्टको आयोजनामा विराटनगरमा मिस कोसी हुने भएको छ । किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउन १६ देखि २५ वर्ष उमेरका युवतीहरूबीच सञ्चालन गरिने प्रतियोगिताको अडिसन माघ १ गते विराटनगरबाट सुरु हुने भएको हो ।

प्रतियोगितामा प्लस टु उत्तीर्ण गरेका तथा ५ फिट २ इन्च अग्ला अविवाहित युवतीहरूले भाग लिन सक्नेछन् । मिस कोसीको उपाधि जित्नेले आगामी वैशाखमा हुने मिस नेपाल-२०१५ मा सोझै भाग लिन पाउने बताइएको छ ।

प्रकाशित :पुस २५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्