भ्यासलिनको मेरो अमेजिङ स्किन

भ्यासलिनको मेरो अमेजिङ स्किन

पुस ५, २०७१

भ्यासलिन मेरो अमेजिङ स्किन टेस्टको पाँचौं संस्करण हुने भएको  छ । यो परीक्षण काठमाडौं, पोखरा तथा विराटनगरमा आयोजित गरिनेछ । यो कार्यक्रम अन्तर्गत विभिन्न स्थान जस्तैः कर्पोरेट हाउस, सपिङ मल, मल्टिप्लेक्स तथा सुपरमार्केटहरूमा राखिएका भ्यासलिन मेरो अमेजिङ स्किन बुथमा सहभागीहरूको छालामा म्वाइस्चरको तह परीक्षण गरिने छ ।

डिजिटल म्वाइस्चर मिटरबाट छालामा रहेको म्वाइस्चरको तह अध्ययन गर्न सकिन्छ । परीक्षण अभियानले भ्यासलिन जेलीको थपमाइक्रो ड्रपलेटहरू युक्त भ्यासलिन टोटल म्वाइस्चर प्रयोग गर्ने विषयमा पनि जनचेतना फैलाउनेछ । चाँडै सोसिने र चिल्लोरहित र्फमुलामिश्रति यो म्वाइस्चरले सुख्खा छालालाई मुलायम एवं स्वस्थ बनाई हिल गर्छ । यो वर्ष  सहभागीहरूले भ्यासलिन म्वाइस्चर टेस्टको रिपोर्ट प्राप्त गर्नुका साथै प्रख्यात स्पामा भ्यासलिन स्किन थेरापी गराउने अवसर समेत जित्न सक्नेछन् ।

प्रकाशित :पुस ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्