पुरस्कारको घोषणा

पुरस्कारको घोषणा

मंसिर ५, २०७१-

मंसिर २६ गते वितरण गरिने विन्ध्यवासिनी म्युजिक एवार्डमा गीतकार दिनेश अधिकारीलाई ५१ हजार १ सय ५१ रुपैयाँसहित लाइफटाइम एचिभमेन्ट एवार्डद्वारा सम्मान गरिने भएको  छ । समारोहमा गायिका अञ्जु पन्तलाई १५ हजार ५ सय १५ रुपैयाँसहितको संगीत रत्न सम्मान तथा पत्रकार नवराज लम्साललाई २५ हजार ५ सय २५ रुपैयाँसहितको संगीत पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरिएको छ ।

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्