नीलिमा नेफ्टामा पुरस्कृत

नीलिमा नेफ्टामा पुरस्कृत

कार्तिक १५, २०७१-

गत अक्टोबर २० तारिखमा नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा हङकङस्थित बीपी इन्टरनेसनल होटल एचकेमा सम्पन्न सातौं नेफ्टा एवार्डमा कस्ट्युम डिजाइनिङतर्फ स्टाइलिस्ट एवं कस्ट्युम डिजाइनर नीलिमा शर्मा चलचित्र 'वितेका पल'का लागि पुरस्कृति भएकी छिन् । नमुना कलेज अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनिङमा स्नातक नीलिमाले चलचित्र 'के यो माया हो' बाट कस्ट्युम डिजाइनरका रूपमा काम थालेकी हुन्  । नीलिमाले हालसम्म एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा फेसन स्टाइलिस्टका रूपमा आफ्नो उपस्थिति जनाइसकेकी छिन् । चलचित्र 'के यो माया हो' का लागि नै नेफ्टा एवाडर््स-२०१३ मा कस्ट्युम डिजाइनर विधाको एवार्ड पनि जितेकी नीलिमाको 'नीलिमाज् फेसन स्टुडियो' नामको आउटलेट सञ्चालनमा छ ।

प्रकाशित :कार्तिक १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्