असोज ३ गते साप्ताहिकको ब्लोअपमा स्मृति दाहाल तथा सगुन शाही

असोज ३ गते साप्ताहिकको ब्लोअपमा स्मृति दाहाल तथा सगुन शाही

आश्विन २४, २०७१

असोज ३ गते साप्ताहिकको ब्लोअपमा स्मृति दाहाल तथा सगुन शाहीले दसैं विशेषांकमा दिएको पोजलाई ६७ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ । उक्त ब्लोअपलाई राम्रो भन्नेमा १७, सामान्य भन्नेमा ११  तथा मन परेन भन्नेमा ६ प्रतिशतले मत जाहेर गर्नुभएको छ । ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन । साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा क्द्य टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ । सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट गोला प्रक्रियाका माध्यमबाट एक जना विजेता छनौट गरी तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४६३६३९६३ विजेता हुनुभएको छ ।

प्रकाशित :आश्विन २४, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्