एकल गायनमा गम्बु

एकल गायनमा गम्बु

श्रावण ३०, २०७१

गायक गम्बु शेर्पा काठमाडौंमा पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत भएका छन्। प्रज्ञाभवन, कमलादीमा आयोजित 'गम्बु शेर्पा एकल सांगीतिक साँझ-२०७१' शेर्पाले आफ्ना डेढ दर्जन गीत प्रस्तुत गरेका थिए। राष्ट्रिय गीतबाट प्रारम्भ भएको उनको गायन सुगम संगीत हुँदै सेलो र पपसम्म पुगेर टुंगिएको थियो। शेर्पा नृत्यसमेत प्रस्तुत गरिएको उक्त कार्यक्रम फुड क्लोथ एजुकेसन संस्था तथा हास्यकलाकार स्व. साम्दे शेर्पा ट्रस्टको सहयोगार्थ आयोजित गरिएको हो। 

प्रकाशित :श्रावण ३०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्