दक्षिणा भइन मिस मारवाडी

दक्षिणा भइन मिस मारवाडी

असार ६, २०७१

१२ जना सहभागीलाई उछिन्दै दक्षिणा अग्रवालले 'मिस मारवाडी नेपाल-२०१४' को उपाधि जितेकी छिन्। मुख्य उपाधिसहित दक्षिणाको नाममा क्याटवाक र पर्सनालिटी विधाको एवार्ड पनि परेको थियो। प्रतियोगितामा विशाखा अग्रवाल फस्ट रनर्सअप तथा सञ्जाली जोशी सेकेन्ड रनर्सअप घोषित भए। उपाधि विजेताहरूमा अदिति लोहिया (मिस फोटोजेनिक), पायल शर्मा (मिस डिसिप्लिन र बेस्ट इन मेहेन्दी आर्ट), हषिर्ता मित्तल (बेस्ट स्माइल तथा बेस्ट मेकअप इन ट्रेनिङ), मुस्कान अग्रवाल (मिस कन्फिडेन्ट) तथा राधा गोयल (मिस भिअर च्वाइस) रहे।

प्रकाशित :असार ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्