एउटै कक्षामा २४ जोडी जुम्ल्याहा

एउटै कक्षामा २४ जोडी जुम्ल्याहा

असार ६, २०७१

जुम्ल्याहा बच्चा समान्यतः एक अर्कामा धेरै मिल्दाजुल्दा हुन्छन् र उनीहरूलाई छुट्याउन पनि गार्‍हो हुन्छ। यदि एक-दुई होइन् २४ जोडी जुम्ल्याहा एकै ठाउँमा जम्मा भए भने चिन्न कति गार्‍हो होला? यस्तै अवस्था अमेरिकाको एक स्कुलमा छ। इलेनोइस मिडिल स्कुल जुम्ल्याहा बच्चाहरूकै कारण्ा चर्चितसमेत छ। यो स्कुलको एउटै कक्षामा २४ जोडी जुम्ल्याहा छन्।  उनीहरू एउटै रंगको कपडा लगाएर आउँदा कैयौं पटक शिक्षकहरूले समेत छुट्याउन सक्दैनन्। यो स्कुलको नाम गिनिज बुक अफ् दि वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ।

प्रकाशित :असार ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्