Teej banner

sms प्रतिक्रिया

असार ६, २०७१

गत साताको साप्ताहिकमा केटको विवाह हुन लागेको कुरा पढेर हाँसो उठ्यो। यस्तो कुरा कसरी पत्याउने ?

प्रतीक थेबे

साप्ताहिक किन केएमजी एपमा अपडेट भएन ? पुरानै मात्र खुल्छ त ?

विभूषण खनाल

विश्वकप फुटबल ः पैसा र प्रेमिकाको खेल पढेर रमाइलो लाग्यो। -विश्वकप फुटबल ः पैसा र प्रेमिकाको खेल, जेठ ३०) विश्वकपको रौनकले हाम्रो परीक्षालाई पनि ह्याम्पर गर्ने थालिसक्यो।

सागर खड्का

ब्लोअपमा हाई हिल लगाएका युवतीहरूको तस्बिर देखियो। फुटबल खेलाडीहरूले हाइहिल लगाएको मलाई चाहिँ थाहा थिएन।

मनु खालिङ

नेपाली समाजमा धेरैजसोको सोच सानो छ। -युवा मन ः एउटा प्रश्न, जेठ ३०) खै के भन्नु र ?

राजन लामा

अनलाइनमा पनि लाइभ हेर्ने व्यवस्था मिलाउनुपर्‍यो। -केटिभीमा विश्वकप, जेठ ३०)

लेखनाथ सुवेदी

विश्वकपका बारेमा अझ रोचक सामग्री प्रकाशन गर्नुपर्‍यो।

इमान बस्नेत

डा. जयकान्त राउतलाई सलाम छ। -च्याउखेतीमा सम्भावना खोज्दै, जेठ ३०) नेपाली युवाहरूहरूलाई च्याउखेतीको तालिम दिएर, रोजगारीको अवसर सिर्जना भयो भने तपाईंप्रति कृतज्ञ हुनेछौं।

मोहन तिमिल्सिना

पत्याउनुहुन्छ स्तम्भ कता हरायो ?

बिमल बराल

साप्ताहिकको नयाँ अंक ई-पेपरमा किन खुल्दैन ?

खिमलाल पन्थी

फिल्मी न्युजभन्दा पनि अरू समाचारलाई प्राथमिकता दिनुपर्‍यो।

कृष्ण मगर

साप्ताहिकले मूल्यवान् खेलाडीहरूको सूचीमा प्रकाशित गरेको गारेथ बार्सिलोनाका नभै रियल म्याडि्रडका खेलाडी हुन्।

गोकुल कँडेल

मनोज गजुरेलजीले सही भन्नुभयो- शान्ति र सन्नाटाबीच फरक छ। -शान्ति र सन्नाटा, जेठ ३०) सन्नाटालाइ शान्ति भन्नु भ्रम हो।

गणेश कार्की

 

प्रकाशित :असार ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्