Teej banner
गौतमको डिजाइनमा युक्ता

गौतमको डिजाइनमा युक्ता

वैशाख १९, २०७१

हालै पुल्चोकस्थित एम्बर्समा सम्पन्न एक समारोहमा पूर्वमिस वल्र्ड एवं बलिउड अभिनेत्री युक्तामुखी देखा परिन्। सेन्सेसन ह्वाइट टु शीर्षकको उक्त कार्यक्रममा युक्ता अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाइरहेका नेपाली फेसन डिजाइनर विश्व गौतमले तयार पारेको सेतो रंगको सुन्दर पहिरनमा देखिइन्।

प्रकाशित :वैशाख १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्