
हङकङमा एक स्टेप नाइट
वैशाख १९, २०७१
नेपालका लोकप्रिय गायक-गायिकाहरुले पर्सि आईतवार हङकङमा लाईभ कन्सर्ट प्रस्तुत गर्ने भएका छन्। एकमौका डटकमले आयोजना गर्ने यो कार्यक्रममा गायक मिङ्मा शेर्पा, भीम लिम्बु तथा गायिका सुवानी मोक्तानले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गर्नेछन्। स्थानिय समय अनुसार साँझ ७:३० बजेदेखि प्रारम्भ हुने यो कार्यक्रम हङकङको याउ मा तेउ कम्युनिटी हलमा सम्पन्न हुनेछ।
प्रकाशित :वैशाख १९, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्