धनकुटामा सांस्कृतिक कार्यक्रम

धनकुटामा सांस्कृतिक कार्यक्रम

- विजय सन्तोषी राई

चैत्र ७, २०७०

गोकुण्डेश्वर सञ्जालको शुभारम्भको अवसर पारेर आइतबार धनकुटामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गोकुण्डेश्वर क्याम्पसको परिसरमा कलाकारहरूले आकर्षक नृत्य तथा गीत प्रस्तुत गरेका थिए।

 

प्रकाशित :चैत्र ७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्