
साम्सोङको एकल
फाल्गुन ३०, २०७०
गायक श्याम साम्सोङले गत शनिबार जमलस्थित सांस्कृतिक संस्थानमा प्रस्तुत भएर आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गरे । भारतको लखनाउस्थित संगीत विश्वविधालयबाट शास्त्रिय संगीतमा एमम्यूज गरेका गायक राईको एकल गायन कार्यक्रममा उनकै लेखन तथा निर्देशनमा बनेको वृत्तचित्र पिखुवाको प्रिमियर पनि गरिएको थियो ।
प्रकाशित :फाल्गुन ३०, २०७०
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्