फागुन १६ गते साप्ताहिकको ब्लोअपमा अलिशा बज्राचार्य

फागुन १६ गते साप्ताहिकको ब्लोअपमा अलिशा बज्राचार्य

फाल्गुन २३, २०७०

फागुन १६ गते साप्ताहिकको ब्लोअपमा अलिशा बज्राचार्यले दिएको पोजलाई ४६ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ। धादिङको मलेखुनजिकैको रिभरसाइड टेन्टेड भिलेजमा फोटोसेसन गरिएको उक्त ब्लोअपलाई राम्रो भन्नेमा १९, सामान्य भन्नेमा २४ तथा मन परेन भन्नेमा १० प्रतिशतले मत जाहेर गर्नुभएको छ। ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन। साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा क्द्य टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ। सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि निःशुल्क साप्ताहिक उपलब्ध गराइनेछ। यस अंकका विजेता मोबाइल नम्बर ९८४४६५५७४४ हुनुभएको छ।

प्रकाशित :फाल्गुन २३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्