अभिनयमा ओम

अभिनयमा ओम

माघ ३, २०७०

नेपाली कला क्षेत्र जति व्यापक हुँदै छ यो क्षेत्रमा आउनेहरूको भीड पनि त्यत्तिकै छ। यस्तै आफ्नो छुट्टै पहिचान बनाउन लागिरहेका कलाकार हुन्— ओम क्षेत्री। ओखलढुङ्गा, टारकेराबारीका ओम क्षेत्री हाल चलचित्र कस्तो टेन्सनको सुटिङमा व्यस्त छन्। एक्सन, डान्स, अभिनयजस्ता कला क्षेत्रलाई आवश्यक पर्ने सबै विधामा निपूर्ण ओम क्षेत्रीको वास्तविक नाम अर्जुनकुमार पौडेल हो। यो क्षेत्रमा निरन्तरता लागिपरेका ओम थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन्। सुरुमा सोखले लागेको भए पनि अभिनय अहिले नशाजस्तै भएको उनी बताउँछन्।

प्रकाशित :माघ ३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्