पृष्ठ भेटिएन:
तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
चलचित्रयुवा लेखक सुविन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित चलचित्र ‘समर लभ’ गत शुक्रबार प्रदर्शनमा आयो । उक्त चलचित्रले औसत व्यापार गरेको हलवालाहरू बताउँछन् । चलचित्र प्रदर्शनको अघिल्लो दिनदेखि परेको झरीका कारण शुक्रबारको व्यापार औसत रह्यो, तर शनिबार भने ‘समर लभ’ले दर्शकको राम्रो साथ पायो ।
पुरा पढ्नुहोस् विकेन्डभारत सिलोङको सोलमेट ब्यान्ड नेपालमा १० वर्षपछि पाइला टेक्दैछ । सोलमेटले आज शनिबार झम्सिखेलस्थित मोक्षमा दर्शकहरूसामु ब्लुज, ब्लुज रक, सोल, रक एन रोल, फंक एन्ड आर एन्ड बीजस्ता गीतमार्फत दर्शक झुमाउनेछ ।
पुरा पढ्नुहोस् साहित्यसुरज काफ्ले, फाल्गुन ४, २०७५
मेरो पत्र–मित्रताको पत्र । लेखेकै दिन पठाउन पाए त कति आनन्द हुन्थ्यो होला । टिकटको व्यवस्था गर्नु ठूलै समस्या थियो । ठूलोबुबाको छोरा गा.वि.स. हुलाकमा काम गर्नुहुन्थ्यो । था’ पाउनुभयो भने जिस्क्याएर हैरान । दाजु जिल्ला गएको मौकामा मैले मित्रताको हात अघि बढाएँ, अर्थात् चिढी पठाएँ ।
पुरा पढ्नुहोस् जनताको आवाजएनसेलले बिक्री बापतको लाभकर तिर्नुपर्ने विषयमा सर्वोच्चले ढिलै भए पनि सही फैसला गरेको छ । आशा छ एनसेलले तिर्नुपर्ने रकम समयमै भुक्तानी गरेर कानुनी एवं वैधानिक दायरामा आफ्नो सेवा सञ्चालन गर्नेछ ।
पुरा पढ्नुहोस् मैदान बाहिरकुनै समय नेपाली फुटबलले धेरै आशा गरेका खेलाडी हुन्— शिव श्रेष्ठ । शिवले हालै एउटा खुसीको क्षण भने आत्मसात् गरेका छन् र त्यो हो— उनको आफ्नै विवाह । श्रेष्ठ हालै विवाह बन्धनका बाँधिएका हुन् ।
पुरा पढ्नुहोस्