जनताको आवाज

रेखा राप्रपामा जुहारी ट्विटरमा

साप्ताहिक संवाददाता , पुस ६, २०७३

रेखाजी राप्रपामा जाने रे । यो समाचार सुनेर म त खुसी भएँ । हामी कलाकारमा एउटै फिल्ममा झुन्डिएर बस्ने बानी हुँदैन । जम्मा ३० दिनको एग्रिमेन्ट हुन्छ । त्यो एग्रिमेन्ट खत्तम, अर्को फिल्मको सुटिङ सुरु । कुरो क्लियर छ । पुरा पढ्नुहोस्

जोसँग पैसा हुन्छ उनीहरूसँग दिमाग हुँदैन

साप्ताहिक संवाददाता , मंसिर १२, २०७३

नेपालमा सम्भावना नभएपछि मानिसहरू बिदेसिन बाध्य भए । (अन्तर्वार्ता : ब्रेन डेनको समस्या सबैभन्दा जटिल छ) तर विदेशबाट फर्किएर राम्रो सम्भावना भएका तपाईं जस्ता उदाहरणीय व्यक्तिहरू पनि छन्, जसबाट केही सिक्न सकिन्छ । पुरा पढ्नुहोस्

३१ वर्षमा २५ युवतीसँग रासलीला

साप्ताहिक संवाददाता , कार्तिक १२, २०७३

मलाई यही कुरा अचम्म लाग्छ (वर खोज्दै भिसा गर्ल) । आखिर किन सम्बन्धलाई वस्तु बनाएर व्यापार गर्न खोजिन्छ ? किन सम्बन्धलाई सम्पन्नतासँग दाँजिन्छ ? पुरा पढ्नुहोस्

गोजिभरि पैसा नहुन्जेल लभ गर्न मन लाग्दैन

साप्ताहिक संवाददाता , कार्तिक १०, २०७३

आज समातेको चोरलाई भोलि छोड्ने चलन छ (अपराध : उपत्यकामा चोरका आठ ग्याङ) । यसरी कसरी घट्छन् र चोर ? कडा सजायको प्रावधान हुनुपर्छ अनि मात्र अपराध कम हुन्छ ।मोतीलाल खरेल पुरा पढ्नुहोस्

मनोज गजुरेलको टिप्पणी सही हो

साप्ताहिक संवाददाता , आश्विन ९, २०७३

साप्ताहिकमा हरेक किसिमका खबर पाइन्छ, त्यसैले त म नछुटाई पढ्छु । साप्ताहिकलाई गाउँ–गाउँमा पनि पुर्‍याउन पहल गर्नुहोला । साप्ताहिक कतै–कतै धेरै खोज्दा पनि नपाइएको कुरा सुनेको छु । साप्ताहिक हरेक नेपालीबीच प्रिय पत्रिका बनोस्– शुभकामना । पुरा पढ्नुहोस्

नेपालको कानुन माकुराको जालोजस्तो

साप्ताहिक संवाददाता , भाद्र २०, २०७३

अभिनेता सरोज खनाल अमेरिकाबाट फर्किएर नेपाल आउनु अनि चलचित्रमा सक्रिय हुनु सकारात्मक कुरा हो । परदेशमा रहने अन्य कलाकारहरू पनि स्वदेश फर्कनुपर्छ । पुरा पढ्नुहोस्

प्रचण्डले बुझ्नु पनि पर्‍यो

साप्ताहिक संवाददाता , श्रावण २९, २०७३

समसामयिक विषयमा सभ्य भाषा प्रयोग गरी सुझाव स्वरूप टीकाटिप्पणी गर्नु स्वभाविक हो । तर यहाँ त आफूले भोट हालेको पार्टीको बचाउ गर्दै साथीहरू तथानाम गाली गर्छन् र पो नरमाइलो लाग्छ । पुरा पढ्नुहोस्

मिस्टर वल्र्डसम्म पुग्नु नै ठूलो कुरा

साप्ताहिक संवाददाता , श्रावण १६, २०७३

लोकसेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेर मात्र भएन । त्यसअनुरूप काम पनि गर्नुपर्‍यो । पुरा पढ्नुहोस्

पारस शाहको नालीबेली पढ्न पाउँदा खुसी लाग्यो

साप्ताहिक संवाददाता , श्रावण ९, २०७३

पारस शाहको नालीबेली पढ्न पाउँदा खुसी लाग्यो । समग्रमा साप्ताहिक उत्कृष्ट छ । पुरा पढ्नुहोस्

चर्चा कमाएपछि डाहा गर्नेहरू बढ्ने नै भए

असार ३१, २०७३

रिस, राग, अहं, ईष्र्या एवं भौतिक इच्छा नत्यागेसम्म मानिसले कहिल्यै साँचो सुख प्राप्त गर्न सक्दैन । सुख त मनले महसुस गर्ने कुरा हो । पुरा पढ्नुहोस्

सनि लियोनीको विचारसंग म सहमत छु

असार २६, २०७३

सनी लियोनीको विचारसँग म सहमत छु । नेपाल विश्वकै आकर्षक मुलुक हो । यसमा कुनै शंका छैन । चर्चित व्यक्तिहरूले यसरी प्रचारप्रसार गर्दा नेपालको पर्यटनलाई टेवा पुग्छ । पुरा पढ्नुहोस्