ट्राभल एण्ड लिजर

विश्वका केही प्रमुख हाइकिङ ट्रेल

साप्ताहिक संवाददाता , श्रावण १६, २०७४

अमेरिकाका ७ वटा राष्ट्रिय निकुञ्ज एवं जंगल पार गर्दै सम्पन्न गरिने प्यासिफिक क्रेस्ट ट्रेल चर्चित हाइकिङ रुट हो । यो रुटको हाइकिङ अप्रिल वा अक्टोबरतिर प्रारम्भ गरिन्छ । मोजाभी डेजर्टदेखि १३ हजार फिट अग्लो क्षेत्र सम्मको यो यात्रा निकै रोमाञ्चकारी हुन्छ । पुरा पढ्नुहोस्

हाइकिङको रमाइलो

नरेन्द्र रौले, श्रावण १५, २०७४

नेपालीहरूमा घुम्ने लहर बढिरहेको छ । पहिले–पहिले आन्तरिक पर्यटकरू जहाँ–जहाँ गाडी पुग्थ्यो त्यही मात्र पुग्थे । अहिले भने हिंड्न रुचाउनेहरू बढिरहेका छन् । देशमा आन्तरिक पर्यटनको सम्भावना निकै उच्च छ । नेपालीहरू एक्ला–एक्लैभन्दा समूहमा घुम्न रुचाउँछन् । पुरा पढ्नुहोस्

धरानको आकाश सुरक्षित छ

नरेन्द्र बस्नेत, फाल्गुन १२, २०७३

नकाम गर्नुपर्ने, न कसैले काम गरेन भनेर गाली गर्ला भन्ने डर । जे पायो त्यही खायो । जहाँ जान मन लाग्छ जान पनि पाइयो । स्वतन्त्र चराझैं आकाशमा उड्न पाए पो ! पुरा पढ्नुहोस्

आकाशमा स्वतन्त्र चराझैं उड्ने रहर

राजाराम पौडेल, फाल्गुन १२, २०७३

नकाम गर्नुपर्ने, न कसैले काम गरेन भनेर गाली गर्ला भन्ने डर । जे पायो त्यही खायो । जहाँ जान मन लाग्छ जान पनि पाइयो । स्वतन्त्र चराझैं आकाशमा उड्न पाए पो ! पुरा पढ्नुहोस्

चन्द्रागिरिदेखि दामन

साप्ताहिक संवाददाता , मंसिर २४, २०७३

थानकोटबाट चन्द्रागिरिको चुचुरोसम्म पुगेर फर्कने काठमाडौंवासीको संख्या बढ्दो छ । पुरा पढ्नुहोस्

‘इम्याजिन नेपाल’ को मनाङ यात्रा

आश गुरुङ, मंसिर १३, २०७३

काठमाडौंको थापाथलीस्थित एमएन्डएस इभेन्ट्सको आयोजनामा उक्त इम्याजिन नेपाल: अफरोड यात्रा तय गरिएको हो । इभेन्ट्सका सीईओ मोनाइक कार्कीले २२ वटा फोरह्वील गाडी तथा ४ वटा अफरोड मोटरसाइकलसहित टोली मनाङ पुगेको बताए । पुरा पढ्नुहोस्

चाडबाडको फुर्सदमा ट्रेकिङको रमाइलो

युवराज गौतम, आश्विन १९, २०७३

मन मिल्ने साथीहरूको समूह बाँधेर हिमाली क्षेत्रको ट्रेकिङमा निस्कँदा बेग्लै मजा आउँछ । प्राकृतिक सुन्दरतामा रमाउँदै नयाँ–नयाँ ठाउँका बारेमा जानकारी राख्न मात्र नभै शारीरिक स्फूर्तिका लागि पनि ट्रेकिङ उपयुक्त हुन्छ । यसरी घुमघाम गरेर चाडपर्व मनाउनेहरूको संख्या बाक्लै छ । पुरा पढ्नुहोस्

रमाइलो रारा ताल

साप्ताहिक संवाददाता , आश्विन १८, २०७३

अलौकिक सुन्दरताले भरिपूर्ण रारा समुद्री सतहबाट ३ हजार २ सय मिटरको उचाइमा छ । घामको किरणअनुसार आफ्नो रंग फेर्ने राराको फन्को लगाउँदा अलौकिक आनन्द प्राप्त हुन्छ । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइने भएकाले यसको अवलोकन गरेर रमाउन छुट्टै मजा आउँछ । पुरा पढ्नुहोस्

चन्द्रागिरिबाट चियाउँदा

नरेन्द्र रौले, भाद्र ११, २०७३

सहरको व्यस्त दिनचर्या, धूलो, धूवाँ र कोलाहलयुक्त वातावरणबाट मुक्ति पाउन चन्द्रागिरिमा केबलकारको मज्जा लिन आउनेहरू दिन प्रतिदिन बढिरहेका छन् । उपत्यकावासीका लागि घुमघामको नयाँ गन्तव्य थपिएको बताउँछन् चन्द्रागिरि हिल्स लिमिटेडका जीएम अभिषेकविक्रम शाह । पुरा पढ्नुहोस्

गोसाँईकुण्डमा पर्यटकीय छटामा धार्मिक सास्कृतिक मेला

विष्णु तारुके, भाद्र १, २०७३

बिहिवार भदौ २ सम्पन्न हुने गोसाँईकुण्ड मेला भर्न हजारौं दर्शनार्थीको अहिले यो क्षेत्रमा घुईचो लाग्न थालिसकेको छ । गोसाँईकुण्डमा स्नान गर्नाले हालसम्म गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको कुरा पुरा हुने जनविश्वासका कारण वर्षेनी हजारौं भक्तजनहरूको आगमन हुने गरेको छ । पुरा पढ्नुहोस्

सहरभरि लुम्बिनी तन्दुरी

सुब्रत आचार्य, भाद्र १, २०७३

कतै लुम्बिनी कतै पाल्पाली नाममा यत्रतत्र तन्दुरी भोजनालय सञ्चालित छन् । थापाथलीको नर्भिक हस्पिस्टल छेउमा लुम्बिनी तन्दुरी सञ्चालन गरिरहेका हरिप्रसाद पाल्पाली भोजनालय पनि लुम्बिनी तन्दुरी भोजनालयअन्तर्गत नै रहेको बताउँछन् । पुरा पढ्नुहोस्