साइन्स एण्ड टेक्नो

गुगलको ज्यामबोर्ड

साप्ताहिक संवाददाता , चैत्र १३, २०७३

शिक्षा तथा अन्य प्रयोजनका लागि हाल प्रयोगमा रहेको ह्वाइट बोर्डलाई प्रतिस्थापन गर्ने सोचका साथ गुगलले ज्यामबोर्डलाई अन्तर्राष्ट्रिय बजारमा ल्याउने तयारी गरिरहेको छ । पुरा पढ्नुहोस्

मोबाइलबाट युट्युब लाइभ

साप्ताहिक संवाददाता , चैत्र १२, २०७३

भि।डियो अपलोड गर्न, हेर्न वा सेयर गर्न सकिने लोकप्रिय वेबसाइट युट्युबमा लाइभ–स्ट्रिम बटन पनि उपलब्ध छ । पुरा पढ्नुहोस्

सामसङको भर्चुअल असिस्टेन्ट

साप्ताहिक संवाददाता , चैत्र ११, २०७३

धेरै ग्याजेट निर्माता कम्पनीले आफ्नो उत्पादन अनुकूलका भर्चुअल असिस्टेन्ट निर्माण गरिरहेका छन् । पुरा पढ्नुहोस्

कस्तो स्मार्टफोन किन्ने ?

साप्ताहिक संवाददाता , चैत्र ११, २०७३

च्च क्षमता भएका स्मार्टफोन किन्दा निम्न कुरामा ध्यान दिनुपर्छ : पुरा पढ्नुहोस्

भाइबरमा च्याटबोट

साप्ताहिक संवाददाता , चैत्र १०, २०७३

हाम्रो पात्रोले भाइबरमा भएका ब्रान्ड तथा सेलिब्रेटीलगायतका पब्लिक एकाउन्टलाई लक्षित गरेर ‘हाम्रो च्याटबोट’ शीर्षकको ‘च्याटबोट’ सार्वजनिक गरेको छ । पुरा पढ्नुहोस्

के हो मेगापिक्सेल ?

साप्ताहिक संवाददाता , चैत्र १०, २०७३

मोबाइल किन्दा धेरैले क्यामेरा कति मेगापिक्सेलको छ भनेर चासो राखेको पाइन्छ । मेगापिक्सेल क्यामेराको गुणस्तर मापन गर्ने एकाइ हो । पुरा पढ्नुहोस्

नयाँ रूपमा फेसबुक भिडियो

साप्ताहिक संवाददाता, चैत्र ९, २०७३

फेसबुकले भिडियो पोस्टका लागि नयाँ फिचर जारी गरेको छ । नयाँ भिडियो फिचरमा अटो प्ले भिडियो, पोर्टेट भिडियो, प्ले साउन्ड आदिसमेत सामेल छन् । पुरा पढ्नुहोस्

आत्महत्या प्रयास पत्ता लगाउँदै फेसबुक

साप्ताहिक संवाददाता , चैत्र ९, २०७३

फेसबुकका कारण धेरैले आत्महत्या गरेको समाचार आउन थालेपछि फेसबुक आफैंले आत्महत्याको प्रयास गर्न लागेका प्रयोगकर्ता पत्ता लगाउने आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न थालेको छ । पुरा पढ्नुहोस्

मोबाइल कंग्रेसका चर्चित मोबाइलहरू

साप्ताहिक संवाददाता , फाल्गुन २६, २०७३

बार्सिलोनामा वार्षिक रूपमा आयोजना हुँदै आएको मोबाइल वल्र्ड कंग्रेसले यसपटक पनि ग्याजेट प्रेमीहरूको ध्यान आकर्षित गर्‍यो । पुरा पढ्नुहोस्

पुराना तस्बिरलाई डिजिटाइज गर्न

साप्ताहिक संवाददाता , फाल्गुन १८, २०७३

हिजोआज मोबाइलबाट प्रशस्तै तस्बिर खिचिन्छ, अनि ती तस्बिरका डिजिटल एल्बम पनि बनाइन्छ । खिचिएका ती तस्बिर गुगल फोटो, फ्लिकर, आइक्लाउड आदिमा गएर बस्छन् । पुरा पढ्नुहोस्

स्मार्टफोनको स्क्रिन

साप्ताहिक संवाददाता , फाल्गुन १७, २०७३

आकार : आजभोलि दुई हातले नसमाती चलाउनै नमिल्ने आकारका फोनसमेत उपलब्ध हुन थालेका छन् । त्यसैले आफ्नो आवश्यकता के हो भन्ने कुरा विचार गरी कत्रो आकारको फोन लिने हो, आफैं निर्णय गर्नुपर्छ । पुरा पढ्नुहोस्