तितो सत्य

माया फुर्सदमा गरिने कुरा होइन

असार २६, २०७३

हामीले तबसम्म खुसी प्राप्त गर्न सक्दैनौं, जबसम्म हामी दु:खबाट भाग्न छोड्दैनौ । पुरा पढ्नुहोस्

बगिरहने पानीको गन्तव्य हुन्छ

साप्ताहिक संवाददाता , फाल्गुन २५, २०७२

कसैलाई हेर्ने नजरमा सुरुदेखि नै भिन्नता हुँदैन । यो समयको गति सँगै आउने मानवीय उतारचढाव हो । मान्छेको व्यवहार र आचरणले कसैलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउँछ । पुरा पढ्नुहोस्

एक छाक खानाकै बढी महत्व

माघ २७, २०७२

जीवनको हर क्षण सम्भावना लिएर आएको हुन्छ । मात्र सदुपयोग गर्न सक्नुपर्छ । मानिसको सर्वश्रेष्ठ सम्पत्ति भनेको चरित्र हो । पुरा पढ्नुहोस्

जुत्ता पाइन्छ भन्नु मिथ्या हो

माघ २०, २०७२

खुट्टा भए जुत्ता जति पनि पाइन्छ भन्नु मिथ्या हो । मन परेको जुत्ता पो जुत्ता, नत्र खाली नै खुट्टा ठीक हुन्छ । पुरा पढ्नुहोस्

महँगो घर भएर के गर्नु

भाद्र २२, २०७२

महँगो घर भएर के गर्नु ? निन्द्रा झुपडीमा पनि लाग्छ । त्यसैले सुखी जीवन बाँच्न खुसी मन चाहिन्छ ।रामकृष्ण पौडेल अनयास पुरा पढ्नुहोस्

नबोल्नेको मौनता कैयौं गुणा धारिलो हुन्छ

साप्ताहिक संवाददाता, श्रावण २९, २०७२

जति नै तेजिलो वा कमजोर दृष्टि भए पनि समय र सम्पत्तिचाहिँ आएको भन्दा गएको नै बढी देखिन्छ ।माला लिम्बूजुन मानिसले सम्झायो, गाली गर्‍यो, रिसायो भने बुझे हुन्छ, त्यो मानिस आफ्नो हो । सम्झना पाण्डे पुरा पढ्नुहोस्