मुक्त आकाश

को हो आत्मपौरखी ?

अविरल थापा, चैत्र १४, २०७३

जीवनयापनका क्रममा मानिसलाई एक–अर्काको सहयोग त हरदम चाहिरहन्छ । पश्चिमा समाज र पूर्वीय समाजको पारिवारिक ढाँचा र हुर्काइको तौरतरिकामा धेरै अन्तर छ। पुरा पढ्नुहोस्

को हुँ ?

अविरल थापा, फाल्गुन २६, २०७३

कसैले ‘तिमी को हौ’ भनेर प्रश्न गर्‍यो भने सुरुमा हामी सबैको पहिलो जवाफ आफ्नो नाम र थर हुन्छ । विदेश जाँदा कसैले सोध्यो भने म फलानो देशवासी भन्छौं । पुरा पढ्नुहोस्

भेट्नुपर्छ है !

अविरल थापा, फाल्गुन १०, २०७३

भनिन्छ, यो संसारमा भएका करोडौं मानिसमध्ये जोसँग भेट हुन्छ, त्यसको कुनै न कुनै कारण हुन्छ । कसैसँग त्यसै भेट हुँदैन कि त त्यो मानिसले सकारात्मक प्रभाव पार्छ कि नकारात्मक वा समन्वयकारी भूमिका खेल्छ । पुरा पढ्नुहोस्

आदिम प्रश्नहरू

अविरल थापा, माघ २९, २०७३

तिमीजस्तै यो संसारका करोडौं आत्मा प्रेम प्राप्त गर्न तड्पिरहेका छन् र भविष्यमा पनि तड्पिने नै छन् । मानिसलाई किन अरूको माया लाग्छ ? पुरा पढ्नुहोस्

यात्रा रहेछ जिन्दगी

अविरल थापा, माघ २४, २०७३

मानिसको जीवन जन्मदेखि मृत्युसम्मको यात्रा हो । कसैले चाहोस् वा नचाहोस् कालगतिले मरियो भने सबैले बच्चादेखि वृद्घावस्थासम्मको कालखण्ड भोग्नैपर्छ । चाहे धनीको होस् वा गरिबको गहिरिएर सोच्ने हो भने मानिसको जीवन केवल सुखको खोज हो । पुरा पढ्नुहोस्

मन र दिमाग

अविरल थापा, माघ १८, २०७३

योमन भन्ने कुरा ठयाक्कै कहाँनिर हुन्छ कसैलाई थाहा छैन । वैज्ञानिकहरू यसको भौतिक अस्तित्वचाहिँ छैन भन्छन् तर हामीलाई चाहिँ छातीको भित्रपट्टि मन हुन्छ भन्ने लाग्छ । पुरा पढ्नुहोस्

मान्छे एक रुप अनेक

अविरल थापा, माघ ३, २०७३

बिहान उठेदेखि राति नसुतेसम्म धेरै मानिसले एकैदिनमा अनेक भूमिका निभाउँछन् । एउटै घरमा पनि उसले व्यक्तिपिच्छे फरक–फरक तरिकाले आफ्नो रवैया देखाउँछ । एउटै मानिसले कसैको छोरा कसैको पति कसैको बाबु वा कसैकी छोरी कसैकी पत्नी वा कसैकी आमा भएर व्यवहार गर्नुपर्ने हुन्छ । पुरा पढ्नुहोस्

जिन्दगीलाई फर्केर हेर्दा

अविरल थापा, पुस १६, २०७३

परिवर्तन संसारको नियम हो । समयसँगै परिवर्तन भैरहन्छन् । जतिसुकै उस्तै रहन्छु भने पनि कोही उस्तै रहिरहन सक्दैन । आजको भौतिक संसार त अझ यति चाँडोचाँडै विकास भैरहेको छ कि केही वर्षमै हर कुरा नयाँ नौला भैरहेका छन्, मानिसको विचार र मन पनि हरपल बदलिइरहेका छन् । पुरा पढ्नुहोस्

आत्महत्या : बहादुरी कि कायरता ?

अविरल थापा, पुस १०, २०७३

आत्महत्या कायरले गर्छ कि बहादुरले ? यो एउटा गम्भीर प्रश्न हो । तर्क–वितर्क अनेक हुनसक्छन् । वैज्ञानिकहरू भन्छन्–आत्महत्या गर्नुका पछाडि जैविक कारण पनि जिम्मेवार हुन्छन् । पुरा पढ्नुहोस्

प्रेम, यौन र विवाह

अविरल थापा, पुस ४, २०७३

जोसँग प्रेम भयो उसैसँग विवाह हुनुपर्छ भन्ने पनि छैन, जोसँग यौनसम्बन्ध भयो ऊ सँगै विवाह हुनैपर्छ भन्ने पनि छैन । जोसँग प्रेम नै भएको छैन, ऊसँग यौन सम्बन्ध हुन सक्छ र ? पुरा पढ्नुहोस्

पात्र थरी–थरीका

अविरल थापा, मंसिर २०, २०७३

दैनिक जीवनमा अनेक किसिमका मानिससँग भेट भैरहन्छन् । कोही सधैं भेटिन्छन् । कोही आक्कल–झुक्कल । व्यवहार गर्दै जाँदा प्राय: मानिसले अनेक सोच र प्रवृत्ति भएकाहरूसँग साक्षात्कार गर्नैपर्छ । अनुहार हेरेर को कस्तो भन्ने थाहा पाउन मुस्किल नै पर्छ । पुरा पढ्नुहोस्