बजारमा नयाँ
मोबाइल बोक्ने संस्कृतिमा पनि विस्तारै परिवर्तन आइरहेको छ । एउटा व्यक्तिले कति समयमा मोबाइल फेर्छ होला ? मोबाइल व्यवसायीहरूका अनुसार सामान्यत: मोबाइलप्रति अलि क्रेजी मानिसले ६ महिनामा र अरूले एकदेखि डेढ बर्षमा मोबाइल फेर्छन् । विश्व प्रचलित ब्रान्डले नयाँ मोडल बजारमा उतार्नासाथ नेपालमा तुरुन्तै त्यसको खोजी गर्नेहरू पनि बढिरहेका छन् ।पुरा पढ्नुहोस्
यति बेला व्यावसायीहरूको ठूलो मेहनतबिना नै गाडी बिक्री हुने गरेको छ । दसैं–तिहारलाई नयाँ लगाउने र मिठो खाने पर्वका रूपमा लिने संस्कार छ । यस क्रममा नयाँ गाडी चढ्नुपर्‍यो भने पनि धेरैले दसैं–तिहार नै कुर्ने गरेका छन् । यो वर्ष पनि विभिन्न कम्पनीले नयाँ बाइक तथा स्कुटरहरू भित्र्याएका छन् ।पुरा पढ्नुहोस्
अन्तराष्ट्रिय रुपमा स्थापित नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालको नयाँ सलून काठमाडौंको सिटी सेन्टरमा पनि सञ्चालनमा आएको छ । छक्का पञ्चा–३ चलचित्रको प्रमोसनमा सक्रिय रहेका अभिनेता दीपकराज गिरी, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला तथा हेयरस्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा सलूनको रिबन काटेका हुन् ।पुरा पढ्नुहोस्
सन् २०१८ लाई ‘सेलिब्रेसन’ गर्ने क्रममा बजारमा आएका यस्ता ड्रिंक्सको स्वाद लिन सकिन्छ जसले फरक स्वाद र आनन्द प्रदान गर्न सक्छन् । पुरा पढ्नुहोस्
पोखराको खपौडीमा नयाँ रेस्टुराँ हाम्रो बैठक घरको औपचारिक उद्घाटन भएको छ । उद्घाटनका अवसरमा हाम्रो बैठक घरले ग्राहकहरूका लागि विशेष छुटसहित हरेक दिन लाइभ ब्यान्डका गीत–संगीत सुनाइरहेको छ । पुरा पढ्नुहोस्
एलजीका वासिङ्ग मेसिन बिक्नुका श्रेय वासिङ्ग मशिनमा जडित डाइरेक्ट ड्राइभ मोटर हो, अरु ब्राण्डमा भने यसको सट्टा पुरानो प्रविधिको बेल्ट र पुली सिस्टम प्रयोग हुन्छ । यो मोटरमा पनि एलजीले १० वर्षको वारेण्टी पनि दिदै गर्दै आएको छ । पुरा पढ्नुहोस्
नेपालीहरूका लागि दसैं विशेष र महत्वपूर्ण हुन्छ । दसैंलाई नयाँ पहिरन लगाउने पर्वका रूपमा समेत लिइन्छ । परिवारका सबै सदस्यका लागि नयाँ पहिरन, जुत्ता आदि किन्नु पनि दसैंको एउटा विशेषता हो । दसैंकै लागि भनेर बजारमा नयाँ–नयाँ डिजाइन एवं शैलीका पहिरन भित्रिदै आएका छन् । पुरा पढ्नुहोस्
नेपालीहरूका लागि दसैं विशेष र महत्वपूर्ण हुन्छ । दसैंलाई नयाँ पहिरन लगाउने पर्वका रूपमा समेत लिइन्छ । परिवारका सबै सदस्यका लागि नयाँ पहिरन, जुत्ता आदि किन्नु पनि दसैंको एउटा विशेषता हो । दसैंकै लागि भनेर बजारमा नयाँ–नयाँ डिजाइन एवं शैलीका पहिरन भित्रिदै आएका छन् । पुरा पढ्नुहोस्
दसैं–तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा नेपाली मोबाइल बजार पनि तातेको छ । पछिल्लो समयमा चाडपर्वमा नयाँ मोबाइल किन्ने ट्रेन्ड नै बसेको छ । नयाँ कपडा, मीठो खानाका साथै नयाँ मोबाइल पनि अब सबैको रहर भएको छ । नेपालीहरू आफ्नो मोबाइलमा पनि नयाँपन चाहन्छन् । अहिले सबैले पहिलेको भन्दा फरक र अपग्रेडेड भर्सनको मोबाइल चाहन्छन् ।पुरा पढ्नुहोस्
गर्मी मौसममा कडा घामबाट जोगिन क्याप वा ह्याट राम्रो विकल्प हो । सुतीका सादा वा एउटै रङ्गका क्याप अहिले फेसनमा छन् ।पुरा पढ्नुहोस्
हाफ पाइन्टमा युवाहरू कुल देखिन्छन् । प्राय: हल्का र कलरफुल रङ्गमा मन पराइने यस्ता हाफ पाइन्ट लिनेन, जिन्स तथा कटन फेब्रिकमा उपलब्ध छन् ।पुरा पढ्नुहोस्