नयाँ पुस्तक

देउती

साप्ताहिक संवाददाता , आश्विन १९, २०७४

अक्षर काकाका नामले परिचित पत्रकार रामनाथ खनालको पहिलो कृति हो— देउती । यो पुस्तकमा पुरातन एवं आधुनिक समाजको चित्रण छ । नेपाली समाजमा हिजो र आज विद्यमान महिलाको स्थानलाई देउतीले छर्लङ्ग देखाएको छ । पुरा पढ्नुहोस्

बाहुनकी छोरी म क्षेत्रिको छोरो...

काशी भुसाल , वैशाख ९, २०७४

ऊ सँगको सामिप्यतामा म लिप्त बनिसकेको थिए, मेरो ब्यग्रता अब उनलाई भेटेर औपचारिकता निभाउनु मात्र थियो, झण्डै २ महीने फेसबूक मित्रतामा ऊ सँगको एकदिनको च्याटमै हामी ईतिहास देखि भविष्य सम्मका काल्पनिक सुन्दर र निकै मीठो सपनामा पौडिन थालिसकेका थियौ। पुरा पढ्नुहोस्

साउने झरी

साप्ताहिक संवाददाता , असार २, २०७३

चलचित्र लेखनमा आफूलाई स्थापित गराई सकेका लेखक अभिमन्यु निरवी आफ्नो पहिलो कथा कृति साउने झरी लिएर आएका छन् । साउने झरी अन्तराल, श्री ५ अम्बरे, वडा नम्बर ६ आदि चलचित्रका कथाकार निरबीको पहिलो कथा संग्रह हो । पुरा पढ्नुहोस्

पहिलो संसद्: महेन्द्र बीपी टकराब

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७३

पत्रकार जगत नेपालको दोस्रो कृति पहिलो संसद्: महेन्द्र बीपी टकराब बजारमा आएको छ । पुरा पढ्नुहोस्

रित्तो आकाश

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७३

दीपक नेपालको कथा संग्रह रित्तो आकाश सार्वजनिक भएको छ । १६ वटा कथा समेटिएको यो संग्रहमा एमाओवादीले सुरु गरेको ‘जनयुद्ध’ले निम्त्याएका विकृतिदेखि कर्णाली क्षेत्रमा रहेका समस्यासम्मलाई नयाँ शैलीमा प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

पत्रकार किशोरको मिडिया सार्वजनिक

साप्ताहिक संवाददाता , वैशाख २८, २०७३

पत्रकार किशोर नेपालद्धारा लिखित मिडिया सिद्धान्त, सुत्र र प्रयोग पुस्तकको आज लोकार्पण गरियो । पुरा पढ्नुहोस्

देब्रे आँखा

साप्ताहिक संवाददाता , वैशाख १९, २०७३

रेशम विरहीको निबन्ध संग्रह देब्रे आँखा प्रकाशित भएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकमा व्यक्तिचित्र तथा अनुभवमा आधारित निबन्धहरू समेटिएका छन् । पुरा पढ्नुहोस्

युधिष्ठिर

साप्ताहिक संवाददाता , चैत्र २५, २०७२

द्वापरयुगका युधिष्ठिरलाई ‘धर्मराज’ को उपाधि दिइन्छ । भनिन्छ, उनले न त कहिल्यै झूटो बोले, न त गलत काम गरे । तैपनि उनले वनबास र गुप्तबास जानुपर्‍यो । आफ्नो राज्य हार्नुपर्‍यो । द्रौपदीजस्ती शिलवान् श्रीमतीलाई पनि जुवाको खालमा राख्नुपर्‍यो । यसको एउटै कारण उनमा रहेको जुवाको लत थियो । पुरा पढ्नुहोस्

राजवको सोटिट

साप्ताहिक संवाददाता , चैत्र १५, २०७२

राजवको नयाँ उपन्यास ‘सोटिट’ प्रकाशित भएको छ । तराईबाट काठमाडौं पढ्न आएको एउटा केटाको कथा हो– सोटिट । यो उपन्यासमा एउटा केटाको कथा मुख्य भए पनि मानव जीवनका धेरै पत्रहरू समानान्तर रूपले आएका छन् । पुरा पढ्नुहोस्

फिरफिरे

साप्ताहिक संवाददाता , फाल्गुन १६, २०७२

बहुप्रतीक्षित उपन्यास फिरफिरे बजारमा आएको छ । नाकाबन्दीका कारण वीरगन्ज नाकामा रोकिएको बुद्धिसागरको उक्त उपन्यास दसैंअघि नै बजारमा ल्याउने योजना थियो । ५ वर्ष लगाएर लेखिएको यो उपन्यास साहित्यिक बजारमा प्रतीक्षाको पुस्तक थियो । पुरा पढ्नुहोस्

कमरेड ड्राइभर

साप्ताहिक संवाददाता , माघ २५, २०७२

अनुभवी साहित्यकार राजबको नयाँ कथा–संग्रह बजारमा आएको छ– कमरेड ड्राइभर । यसअघि उनका ४ कथा–संग्रह, ४ उपन्यास, ३ कविता–संग्रह तथा एउटा नाटक प्रकाशनमा आइसकेका छन् । पुरा पढ्नुहोस्