होली विशेष

मलाई मेरै बूढी ठीक

साप्ताहिक संवाददाता , फाल्गुन १८, २०७४

**जीवन कसैसँग साट्न पाए कोसँग साट्नु हुन्छ ? म त सलमान खानसँग साटिदिन्थें, जे पर्ला–पर्ला । ऊ काठमाडौं नआउँदै सहरभरि त्यत्रा–त्यत्रा होर्डिङ बोर्ड लागिसके, हामी हरेक दिन कार्यक्रम गरी हिँड्छौं, हाम्रो एउटै होर्डिङबोर्ड छैन । पुरा पढ्नुहोस्

बालबच्चा जन्माउन ब्रेक टाइम

साप्ताहिक संवाददाता , फाल्गुन १८, २०७४

**फेसबुक साँच्चैको संसार र संसार फेसबुक भैदिए ? फेसबुक संसारजस्तै छ । फेसबुकमा मानिसहरूलाई ढाँटिन्छ, फेक आइडी बनाइन्छ अनि नक्कली फोटोहरू राखिन्छ, रियल संसार पनि त्यस्तै छ । वास्तविक संसारजस्तै फेसबुकमा पनि नक्कलीहरूकै बिगबिगी छ । पुरा पढ्नुहोस्

खाने मुखलाई फरक पर्दैन

साप्ताहिक संवाददाता , फाल्गुन १८, २०७४

** बिहान रक्सी खाने र बेलुका पाठ–पूजा गर्ने भए के हुन्छ ?पूजा–पाठ गर्ने देउतालाई त्यसको केही मतलब छैन, खाने मुखलाई केही फरक पर्दैन । जुन बेला खाए पनि स्वाद त त्यही हो, जुन बेला पूजा गरे पनि देवता त तिनै हुन् । पुरा पढ्नुहोस्

फेस पेन्टिङ

साप्ताहिक संवाददाता , फाल्गुन १७, २०७४

रंग पखालिसकेपछि अनुहार तथा बाह्य छालामा गुलाब जल, तेल तथा दूध एवं बेसन मिसाएर तयार पारिएको मिश्रण लगाउनुपर्छ । त्यसको पाँच मिनेटपछि फेसवासले अनुहार पखाल्न सकिन्छ । पुरा पढ्नुहोस्

मधुमेहमा डाक्टरसँग

साप्ताहिक संवाददाता , फाल्गुन १७, २०७४

** भीड भएको सार्वजनिक गाडीको अन्तिम सिटमा भएका बेला एक्कासि पखाला लाग्यो भने ?चिच्याएर गाडी रोक्न लगाउँथे अनि झ्यालबाट निस्किएर कुना खोज्थें । पुरा पढ्नुहोस्

जिग्रीले देश चलाउँछ

साप्ताहिक संवाददाता , फाल्गुन १७, २०७४

कन्डमलाई किन गर्भ निरोधक भनिएको होला ? होलीमा लोला बनाएर हान्न नमिल्ने भएकाले । पुरा पढ्नुहोस्

बलिउड चलचित्रमा होली

अरुणा भट्टराई, फाल्गुन १७, २०७४

बलिउडको अर्को लोकप्रिय जोडी धर्मेन्द्र तथा हेमा मालिनीले पनि पर्दाको होलीलाई ऐतिहासिक बनाएका छन् । उक्त जोडीमाथि छायांकन गरिएको चलचित्र ‘सोले’ को गीत ‘होली के दिन दिल खिल जाती है’ ले आज पनि होलीको मस्तीलाई उत्कर्षमा पुर्‍याउँछ । त्यसपछि यो जोडीले चलचित्र ‘राजपूत’ मा ‘भागी रे भागी रे ब्रिजबाला, कान्हा ने पकडा रंग डाला’ मा नाच्दै होली खेले । पुरा पढ्नुहोस्

मन नपर्ने लोला

साप्ताहिक संवाददाता , फाल्गुन १७, २०७४

गालामा हल्का अबिर लगाएर पनि होली मनाउन सकिन्छ भने कसैलाई ताकेर किन लोला हान्नु ? होलीमा प्रयोग गरिने लोला युवतीहरूप्रति बढी लक्षित हुन्छ । त्यसक्रममा लुकेर, पछाडिबाट, टाढाबाट, नजिकबाट जसरी पनि युवतीहरूमाथि लोलाको प्रहार हुनसक्छ । पुरा पढ्नुहोस्

विवाहित कि अविवाहित भन्न चाहन्न

साप्ताहिक संवाददाता , फाल्गुन १६, २०७४

**मनपर्ने केटाले विवाहको प्रस्ताव राख्यो भने ?फेरि त्यही प्रश्न ? माया, प्रेम र विवाहका बारेमा कति प्रश्न ? म भन्थें– तपाईंले प्रस्ताव गर्नुभयो, त्यसका लागि धन्यवाद तर म तपाईंसँग विवाह गर्न सक्दिनँ । पुरा पढ्नुहोस्

कपाल खौरेर चुम्बन गर्ने

साप्ताहिक संवाददाता , फाल्गुन १६, २०७४

- धेरै जनासँग विवाह गर्ने छुट पाउनुभयो भने तपाईं कति वटीसँग विवाह गर्नुहुन्छ ?राम राम राम । कस्तो प्रश्न सोध्नु भएको यो ? म त एउटा पनि गर्दिन । पुरा पढ्नुहोस्

होली खेल्न आफ्नै उमेर समूह राम्रो

प्रतिभा सुवेदी, फाल्गुन १६, २०७४

सानो छँदा वरपरका साथीहरूसँगको होली अविस्मरणीय नै हुन्छ भने विद्यालय जान थालेपछि स्कुलकै साथीहरूसँगको होली रमाइलो थियो । विद्यालयमा होली मनाउँदा रंग र पानीले किताबसहित भिजाएर निथ्रुक्क भएर घर आउँदा पनि आमा–बुबाले केही भन्नुहुन्नथ्यो । पुरा पढ्नुहोस्

बुरा न मानो होली है

साप्ताहिक संवाददाता , फाल्गुन १६, २०७४

रेखा थापा : दाम प्यारी सन्दीप क्षेत्री : सुुकिलो–मुकिलो हास्यकलाकारपुजा शर्मा : आफ्नै पैसा आफैं नायिका प्रदीप खड्का : निर्माताको पैसा पड्काजितु नेपाल : हुन्छ बहादुर पुरा पढ्नुहोस्

होलीमा ग्याजेट सुरक्षा

आभास अधिकारी , नितेश उपाध्यायफाल्गुन १५, २०७४

अझ होली खेल्ने बानी नभए पनि अरूले अचानक आएर भिजाइदिने, रंग दल्ने आदि प्रवृत्तिले गर्दा होली खेल्ने तयारी नै नगर्दा पनि कतिपय अवस्थामा होली खेल्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ । मोबाइल, घडी तथा महँगा ग्याजेटहरू लगाएर हिँड्ने यो जमानामा होलीबाट ती सामग्रीहरू जोगाउन हम्मेहम्मे नै पर्छ । पुरा पढ्नुहोस्