गुड फ्राईडे

अमिगो क्याफे ग्य्रान्ड ओपनिङ

साप्ताहिक संवाददाता , वैशाख १५, २०७४

साथीहरू भेट्ने थलोका रूपमा परिभाषित गरिएको अमिगो क्याफे एन्ड लाउञ्जको आज शुक्रबार विशेष कार्यक्रमसहित ग्य्रान्ड ओपनिङ गरिँदैछ । पुरा पढ्नुहोस्

युजिकल अफेयर @ मुडस्

साप्ताहिक संवाददाता , वैशाख १५, २०७४

चर्चित कलाकारहरूले आज साँझ थापाथलीको ब्लूबर्ड मलस्थित मुडस् लाउञ्जमा लाइभ प्रस्तुति दिँदैछन् । पुरा पढ्नुहोस्

गेस्ट्रो रन वे

साप्ताहिक संवाददाता , चैत्र २५, २०७३

गेस्ट्रो रनवे एउटा ग्य्रान्ड फेसन तथा म्युजिक इभेन्ट हो । वर्ष ०७३ को अन्तिम साँझ अर्थात् चैत ३१ गते आयोजना हुने यो इभेन्टमा नेपालका चर्चित मोडल, सेलिब्रेटी तथा संगीतकर्मीहरूसँग नयाँ वर्ष मनाउन सकिनेछ । पुरा पढ्नुहोस्

ट्रपिकल नाइट पार्टी

साप्ताहिक संवाददाता , चैत्र २५, २०७३

क्यारिबियन, ल्याटिन, रेग्गी तथा साल्सा संगीतको प्रत्यक्ष आनन्द लिन ट्रपिकल नाइट पार्टी राम्रो अवसर हुनेछ । पुरा पढ्नुहोस्

विकेन्ड २ लाउञ्ज

साप्ताहिक संवाददाता , चैत्र १८, २०७३

काठमाडौंमा विकेन्ड मनाउन चाहनेहरूका लागि लाइभ गीत वा डिजेको तालमा नाच्दै खान–पिउन केही लाउञ्ज बारहरू विशेष रोजाइमा परेका छन् । पुरा पढ्नुहोस्

रामकृष्ण ढकाल साँझ

साप्ताहिक संवाददाता , चैत्र १८, २०७३

रामकृष्ण ढकाल एकल साँझ–२०७३ विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ प्रत्यक्ष संगीतबीच प्रस्तुत हुँदैछ, जसमा गायक ढकालले आफ्ना पुराना तथा नयाँ गीतहरू सुनाउनेछन् । पुरा पढ्नुहोस्

रेट्रो फ्राइडे

साप्ताहिक संवाददाता , चैत्र ४, २०७३

स्थान : क्लब उडल्यान्ड, दरबारमार्गमिति : चैत ४ गते शुक्रबार पुरा पढ्नुहोस्

पोखरामा महजात्रा

राजाराम पौडेल, फाल्गुन १३, २०७३

पश्चिमाञ्चल होटल संघ पोखराले आज फागुन १३ गते शुक्रबार महयात्रा–२०७३ को आयोजना गर्दैछ । पुरा पढ्नुहोस्

लन्डनको बोट पार्टीमा नेपाली (फोटो फिचर)

फाल्गुन १०, २०७३

लन्डनको चिसिँदो मौसमको पर्वाह नगरी बेलायतका नेपाली युवा–युवतीहरू थेम्स नदीमा दौडिरहेको बोटमा रमाए । युवा पुस्तामा लोकप्रिय छ– बोट पार्टी । पुरा पढ्नुहोस्

बम्बे भाइकिङ लाइभ

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

भारतको पुरानो ब्यान्ड ‘बम्बे भाइकिङ’को लाइभ प्रस्तुति भोलि काठमाडौंमा हुने भएको छ । पुरा पढ्नुहोस्

कृपा र म्युजिक अफ लाइभ

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

प्रस्तुति : शिव लामिछाने (सि–बेज) तथा द फोर हेडमिति : फागुन ६ गते पुरा पढ्नुहोस्

इट्स टाइम टु डिस्को

साप्ताहिक संवाददाता , माघ १४, २०७३

क्लब उडल्यान्डस्थान : उडल्यान्ड कम्प्लेक्स, दरबार मार्गसमय : साँझ ७ बजेदेखि पुरा पढ्नुहोस्