गाईजात्रा

मैले केही गर्नै पर्दैन

साप्ताहिक संवाददाता , भाद्र ९, २०७३

रामदेवको टिभी च्यानल हेर्दा–हेर्दा बाघ पनि भेजिटेरियन भएछ भन्ने निष्कर्षमा पुग्छु । पुरा पढ्नुहोस्

चिन्डेहरू मालामाल

साप्ताहिक संवाददाता , भाद्र ९, २०७३

सुवास ढकाल दाइलाई पत्रिकाको सम्पादनको जिम्मेवारीबाट मुक्ति दिएर एउटी सुन्दर युवतीलाई प्रधानसम्पादक नियुक्त गर्नुपर्छ । पुरा पढ्नुहोस्

ओ, आई एम सरी

सुब्रत आचार्य, भाद्र ९, २०७३

गाईजात्रामा यस्तो सिरियस प्रश्न कहाँबाट छिर्‍यो ? यदि प्रधानमन्त्री बन्न पाइयो भने सबैभन्दा पहिले बस्ढीलाई म्वाइँ खान्थे, त्यसपछि शपथ । पुरा पढ्नुहोस्

गाईजात्रे मानपदवी, उपाधि तथा अलङ्कार

जितु नेपाल (मुन्द्रे), भाद्र ८, २०७३

पुष्पकमल दाहाल (प्रचण्ड) : प्रधानमन्त्री भएपछि मन त्यसै प्रसन्नशेरबहादुर देउवा : अहिले देउ–बा, ९ महिनापछि लेउ–बाके.पी. ओली : गफास्टी महाराज, उखान शिरोमणि, टुक्के उस्ताद पुरा पढ्नुहोस्

झुठो आइ लभ यु

साप्ताहिक संवाददाता , भाद्र ७, २०७३

विचराहरू, सहरमा सार्वजनिक ट्वाइलेट नभएकाले भित्तामा शरीरका विकारहरू विसर्जन गरिरहेका छन् भनेर सहानुभूति प्रकट गर्छु । पुरा पढ्नुहोस्

कमेडी गीत र प्रहसनको बजार

साप्ताहिक संवाददाता , भाद्र ७, २०७३

यो वर्षको गाईजात्रालाई लक्षित गर्दै म्युजिक नेपालले ‘जेरी वाचन गाईजात्रा’ शीर्षकको हास्यव्यंग्य एल्बम तयार पारेको छ । नेपाली कमेडी भिडियो गीतका रूपमा तयार पारिएको जेरी वाचनमा कलाकार बबिता बानियाँ ‘जेरी’ ले रमाइलो प्रस्तुति दिएकी छिन् । पुरा पढ्नुहोस्

बरु दातै माझिदैन

साप्ताहिक संवाददाता, भाद्र ६, २०७३

त्यति पनि मिलाउन नसक्नेले के डेटिङ जानु ? डेटिङका पारखीहरू कुन बेला श्रीमती कुन बाटो हिँड्छे, कुन रेस्टुराँ जान्छे भन्ने कुराको लिस्ट बोकेरै हिँड्छन् नि यार । पुरा पढ्नुहोस्

पाच मिनेटभित्र सिन्दुर पोते

साप्ताहिक संवाददाता , भाद्र ५, २०७३

स्तन भएन भने त महिलाको स्थान पनि हुँदैन होला नि, त्यसपछि त महिला र पुरुष छुट्याउन पनि गाह्रो पर्छ होला, कतिपय पुरुषको दाह्री–जुँगा पनि हुँदैन । पुरा पढ्नुहोस्

यसरी जन्मिए हास्य जोडी

जीवनराज दाहाल, भाद्र ३, २०७३

नेपाल टेलिभिजनको स्थापना हुनुभन्दा अघि नै हास्य–व्यंग्य प्रस्तुत गर्ने कलाकारहरू रंगमञ्चमार्फत लोकप्रिय भैसकेका थिए । नेपालमा हास्य–व्यंग्य कलाकारहरूले जोडी बाँध्ने चलन पहिले देखिकै हो । पुरा पढ्नुहोस्

चलचित्र पोष्टरमा गाईजात्रा

साप्ताहिक संवाददाता , भाद्र ३, २०७३

पोष्टर डिजाइनर सान थापाले नेपाली चलचित्रका धेरै पोष्टरहरुको डिजाइन गरिसकेका छन् । गाईजात्राको अवसरमा थापाले नेपाली चलचित्रका केही पोष्टहरुलाई ब्यंगात्मक शैलीमा प्रस्तुत गरे । पुरा पढ्नुहोस्

चिन्डेहरू मालामाल

कृष्ण भट्टराई, भाद्र ३, २०७३

साप्ताहिकमा केटाको ब्लोअप छाप्न के गर्नुपर्ला ?सुवास ढकाल दाइलाई पत्रिकाको सम्पादनको जिम्मेवारीबाट मुक्ति दिएर एउटी सुन्दर युवतीलाई प्रधानसम्पादक नियुक्त गर्नुपर्छ । पुरा पढ्नुहोस्

चुम्बन गर्दा केश झर्ने रोग लाग्न थाल्यो भने ?

विदुर खतिवडा, भाद्र १७, २०७२

यदि चुम्बन गर्दा केश झर्ने रोग लाग्न थाल्यो भने ?बरु तालुखुइले हुन तयार छु तर चुम्बन गर्न छोड्दिनँ । तालुखुइले भए पनि ‘विग’ नपाइने हो र ? मेरो यो पनि विग नै त हो, तपाईं पो झुक्किनुभएछ । पुरा पढ्नुहोस्

नाक एयरपोर्ट बन्ने निश्चित छ अनि तेस्रो विश्वयुद्ध

विदुर खतिवडा, भाद्र १६, २०७२

राम्री युवती भनेर पछि लाग्दा तेस्रोलिंगी पर्‍यो भने के गर्नुहुन्छ ?मैले के गर्ने भन्दा पनि उसले के गर्ला भन्ने कुराले तनाव हुन्थ्यो । म त फसिसकेको हुन्थे, सितिमिती छुट्कारा पाउन सम्भव हुँदैनथ्यो । पुरा पढ्नुहोस्