फ्ल्यास ब्याक २०७३

अब्बल अभिनेता, अभिनेत्री तथा निर्देशक

साप्ताहिक संवाददाता , वैशाख ११, २०७४

हास्य अभिनेताका रूपमा ख्याति कमाएका दीपकराज गिरी ४० कटेपछि ‘हिरो’ को छविमा जमेका छन् । दुई वर्षअघि ६ एकान ६, एक वर्षअघि वडा नम्बर ६ पछि गत वर्ष छक्कापञ्जासम्म आइपुग्दा दीपकराज गिरीलाई ‘हिरो’का रूपमा स्वीकार गर्न दर्शकहरू पनि सहमत भए । पुरा पढ्नुहोस्

जसलाई हामीले गुमायौं

साप्ताहिक संवाददाता , वैशाख ७, २०७४

जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो । जन्मिएपछि जुनसुकै प्राणीले पनि मृत्युवरण गर्नैपर्छ । कसैको मृत्युको पीडा परिवारमै सीमित हुन्छ भने कसैको मृत्युले देश, काल र समाजलाई समेत प्रभावित गर्छ । वर्ष २०७३ मा पनि केही नेपाली प्रतिभाहरूले मृत्युवरण गर्नुपर्‍यो । पुरा पढ्नुहोस्

०७३ मा चलचित्र क्षेत्रको सनसनी

साप्ताहिक संवाददाता , वैशाख ६, २०७४

नेपाली चलचित्र क्षेत्र सानो छ । उद्योग भनिए पनि उद्योगको मान्यता नपाएको नेपाली चलचित्र क्षेत्रमा चलचित्रको बजार मानक बक्सअफिस ०७३ मा पनि लागू हुन सकेन । कुरा काट्नु, खुट्टा तान्नु, गुटबन्दी गर्नु नेपाली चलचित्र क्षेत्रमा सामान्य भैसकेको छ । त्यसबाहेक वर्ष ०७३ मा केही घटना एवं विवादले मिडियामा पनि राम्रै स्थान ओगटे । पुरा पढ्नुहोस्

चलचित्र २०७३ ८५ मा ६ हिट

साप्ताहिक संवाददाता , वैशाख ५, २०७४

यी हुन्, वर्ष ०७३ मा नेपाली चलचित्र क्षेत्रले भोगेको यथार्थ । वर्ष ०७३ मा ८५ वटा चलचित्र प्रदर्शनमा आए । विगतको तुलनामा दर्शकले नेपाली चलचित्रलाई बढी माया गरे, तर दर्शक बारम्बार निराश भैरहे । पुरा पढ्नुहोस्

चलचित्रकै गीत हावी भएको वर्ष

साप्ताहिक संवाददाता , वैशाख ५, २०७४

नेपाली सांगीतिक क्षेत्रको वर्ष–२०७३ मा कालीप्रसाद बासकोटा तथा राजनराज शिवाकोटी हावी रहे । गायक, गीतकार तथा संगीतकारका रूपमा कालीप्रसाद तथा राजनराजले सिर्जना गरेका गीत–संगीतले नेपाली चलचित्रमा मात्र होइन आधुनिक गायनमा समेत राज गरे । पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली

साप्ताहिक संवाददाता , वैशाख ४, २०७४

जुलाई ८ मा अस्ट्रेलियाको सिड्नी सहरमा सम्पन्न ‘प्याजेन्ट अफ द वल्र्ड–२०१६’ शीर्षकको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाएकी जुनिता लामाले मुख्य उपाधि नै जितिन् । सन् २००३ मा आयुषा श्रेष्ठले वल्र्ड मिस युनिभर्सिटी–२००३ को मुख्य उपाधि जितेपछि जुनिता अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका लागि मुख्य उपाधि जित्ने दोस्रो युवती हुन् । पुरा पढ्नुहोस्

नेपाली रंगमञ्चमा सफलताको वर्ष

युवराज गौतम, वैशाख ४, २०७४

२०७३ साललाई मात्र हेर्ने हो भने यो वर्ष मञ्चन गरिएका सयौं नाटकमध्ये दुई दर्जनभन्दा बढी नाटकले राम्रै चर्चा एवं प्रतिक्रिया पाए । पुरा पढ्नुहोस्

नेपाली टेलिभिजनको वर्ष–२०७३

साप्ताहिक संवाददाता , वैशाख ४, २०७४

नेपालमा यतिबेला डेढ दर्जनभन्दा बढी राष्ट्रिय टेलिभिजन च्यानल प्रसारणमा छन् । क्षेत्रीय रूपमा प्रसारण हुने टेलिभिजन च्यानलको संख्या त्योभन्दा बढी छ । पुरा पढ्नुहोस्

वर्ष २०७३ मा सौन्दर्य प्रतियोगिता

रोजिन शाक्य, वैशाख ३, २०७४

नेपालको परिप्रेक्ष्यमा ब्युटी विथ ब्रेन चयन गर्ने सौन्दर्य प्रतियोगिताको थालनी मिस नेपालबाट भएको हो । सन् १९९४ देखि आमनेपालीबीच परिचय बनाउँदै अघि बढेको नेपालको जेठो सौन्दर्य प्रतियोगिताले आफ्नो २२ औं संस्करणको प्रतिस्पर्धा घोषणा गरिसकेको अवस्थामा वर्ष २०७३ ले बिदा लिँदैछ । पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमा जो ट्रेन्डिङ भए

साप्ताहिक संवाददाता , चैत्र ३१, २०७३

यो वर्ष गोरखाकी कुसुम श्रेष्ठ अर्थात् तरकारीवाली सामाजिक सञ्जालमा सर्वाधिक चर्चित रहिन् । पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले खिचेका दुई तस्बिर फेसबुक तथा ट्विटरमा भाइरल भए । पुरा पढ्नुहोस्

लोकप्रियताको मापक बन्यो युट्युब

साप्ताहिक संवाददाता , चैत्र ३१, २०७३

यी त युट्युबमा आधारित लोकप्रियताका केही उदाहरणमात्र हुन् । पछिल्ला केही वर्ष यता नेपाली टेलिभिजन च्यानलको साटो युट्युबका च्यानलहरू लोकप्रिय बन्दै गएका छन् । पुरा पढ्नुहोस्