फर्केर हेर्दा २०१८

सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य, माघ १, २०७५

वर्ष २०१६ मा फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको तेस्रो स्थानमा रहँदा सुपर मोडल केन्डल जेनरको कमाइ १० करोड अमेरिकी डलर थियो । गत वर्ष उनको कमाइ दुई गुणाभन्दा बढी हुँदै २ करोड २० लाख अमेरिकी डलर पुगेको थियो । यो वर्ष उनको कमाइ २ करोड २५ लाख अमेरिकी डलर पुगेको छ । पुरा पढ्नुहोस्

जसको धाक सालभरी चल्यो

साप्ताहिक संवाददाता , पुस २३, २०७५

सन् २०१८ का सबैभन्दा ठूला स्टार हुन्– लुका मोडरिच । उनको नेतृत्वमा क्रोएसियाले गत वर्षको विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्‍यो । उक्त यात्रामा यी रियल म्याड्रिड स्टारको भूमिका महत्त्वपूर्ण रह्यो । उनले रियलका लागि पनि उत्तिकै गतिलो प्रदर्शन गरे र उनको क्लब युरोपेली च्याम्पियन भयो । पुरा पढ्नुहोस्

वर्ष २०१८ का टप एप्स

साप्ताहिक संवाददाता , पुस २२, २०७५

गतवर्ष धेरै प्रकारका एन्ड्रोइड तथा आईओएस एप्स उपयोग गरिए । आफ्नो आवश्यकताका आधारमा फरक–फरक प्रकारका एप्स उपयोग भए । युजर रेटिङ्स, एपको फिचर तथा लोकप्रियताका आधारमा यो वर्ष धेरै उपयोग गरिएको यी एप्स डाउनलोडका आधारमा पनि धेरै अगाडि छन् । पुरा पढ्नुहोस्

हलिउडका उत्कृष्ट १० चलचित्र

साप्ताहिक संवाददाता , पुस २१, २०७५

२३ अप्रिल २०१८ का दिन प्रदर्शनमा आएको यो चलचित्र वर्षकै सबैभन्दा बढी आम्दानी गर्न सफल चलचित्र हो । यो एउटा अमेरिकी सुपरहिरो चलचित्र हो, जुन मार्वल कमिक्सको सुपरहिरो टिम एभेन्जर्समा आधारित छ । पुरा पढ्नुहोस्

२०१८ का वैज्ञानिक उपलब्धि

साप्ताहिक संवाददाता , पुस २०, २०७५

सन् २०१८ विज्ञानका लागि निकै रोचक र नयाँ सम्भावना जगाएर समाप्त भएको छ । गतवर्ष आर्टिफिसियल इन्टेलिजेन्स, अन्तरिक्षमा जीवनको अस्तित्व एवं मानव इतिहासका लागि धेरै नयाँ जानकारी प्राप्त भएको छ । पुरा पढ्नुहोस्

सन २०१८ मा सर्वाधिक कमाउने महिला खेलाडी

साप्ताहिक संवाददाता , पुस १९, २०७५

विश्व टेनिसको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन्— सेरेना विलियम्स । अमेरिकाकी यी महिला टेनिस खेलाडीले एक दशक भन्दा बढी समययता महिला स्पर्धामा एक छत्र राज गरिरहेकी छिन् । पुरा पढ्नुहोस्

सर्वाधिक कामुक पुरुष

साप्ताहिक संवाददाता , पुस १९, २०७५

पुरुषहरूको आकर्षणलाई मानिसहरूसँगको व्यवहार, बोलीवचन एवं कर्मक्षेत्रमा प्राप्त सफलताले परिभाषित गरेको पाइन्छ । यसै सन्दर्भमा ग्ल्यामर म्यागजिनले वर्ष–२०१८ मा कार्यक्षेत्रको सफलता एवं महिलाहरूलाई आफूतर्फ आकर्षित गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ । पुरा पढ्नुहोस्

सर्वाधिक कामुक महिला

साप्ताहिक संवाददाता , पुस १८, २०७५

कामुक महिलाहरूको यो सूचीमा पहिलोपटक सोझै पहिलो स्थानमा देखिएकी टुलिसा कोन्टोस्टाभ्लोस बेलायती मुलकी गायिका तथा गीतकार हुन् । उनी टेलिभिजन सिरियलहरूमा अभिनय समेत गर्छिन् । सन् १९८८ मा जन्मिएकी टुलिसा डेभिड किंगसँग लिभ इन रिलेसनमा छिन् । पुरा पढ्नुहोस्

हलिउडका केही रोचक घटनाक्रम

साप्ताहिक संवाददाता , पुस १८, २०७५

हलिउडका सुपरस्टार ज्याकी च्यानकी छोरी एटा एन जी आफूभन्दा १२ वर्ष जेठी गर्लफ्रेन्ड एन्डी एटमसँग विवाह गरेपछि चर्चामा आइन् । उनीहरू एक वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए । उक्त जोडीले विवाहको जानकारी सामाजिक सञ्जालमार्फत गराएको हो । उनीहरूले डिसेम्बरको पहिलो साता क्यानाडामा विवाह गरेको बताइन्छ । पुरा पढ्नुहोस्

हिट फ्लपको चक्र

रामजी ज्ञवाली, पुस १८, २०७५

२०१७ को तुलनामा २०१८ बलिउडका लागि केही कारणले सुखद रह्यो । सफल चलचित्रको संख्यामा अघिल्लो वर्षको तुलनामा केही वृद्धि भए पनि दुःखद् कुरा के भो भने, २०१८ मा स्टार पावरले खासै चमत्कार गर्न सकेन । पुरा पढ्नुहोस्

स्मार्टफोन प्रविधिमा २०१८ ले देखाएको सम्भावना

साप्ताहिक संवाददाता , पुस १८, २०७५

बाहिरी रूपमा राखिने माइक्रो एसडी कार्डले स्मार्टफोनको पर्फमेन्समा असर पुराउँछ । त्यसैले मोबाइल निर्माता कम्पनीहरूले ५ सय १२ जीबी बराबरको उच्च स्तरीय क्षमताको इन्टरनल स्टोरेज उपलब्ध गराएका हुन्छन् । पुरा पढ्नुहोस्