फर्केर हेर्दा २०१७

वर्षका चर्चित दस खेलाडी

साप्ताहिक संवाददाता , पुस २६, २०७४

कुनै समय थियो, महिला टेनिसका सफलतम खेलाडीमा जर्मनीकी स्टेफी ग्राफको नाम लिइन्थ्यो र दाबी गरिन्थ्यो, उनी जत्तिको सफल खेलाडी अब देखापर्ने छैनन् । त्यसलाई गलत सावित गरेकी छिन्, अमेरिकी अश्वेत खेलाडी सेरेना विलियम्सले । सन् २०१७ को पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन जितेर उनले नयाँ कीर्तिमान बनाइन् र त्यो थियो, २३ औं ग्रान्ड स्लाम उपाधिको उपलब्धि । पुरा पढ्नुहोस्

वर्षका महँगा अभिनेत्रीहरू

साप्ताहिक संवाददाता , पुस २५, २०७४

२७ वर्षीया जेनिफर लरेन्स २०१५ र २०१६ मा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री थिइन् । ‘हंगर गेम्स मुभी’बाट चर्चामा आएकी जेनिफरले वर्ष २०१७ मा चलचित्र ‘मदर’ र ‘रेड स्पेरो’का साथै एक पर्फयुमको ब्रान्ड एम्बेसडरका रूपमा २ करोड ४ लाख डलर कमाएकी छिन् । पुरा पढ्नुहोस्

वर्षका महँगा अभिनेता

साप्ताहिक संवाददाता , पुस २५, २०७४

वर्ष–२०१७ मा हलिउड प्रविधिमा जति अघि बढ्यो, त्यही अनुपातमा त्यहाँका चलचित्रमा काम गर्ने अभिनेता/अभिनेत्रीहरूको पारिश्रमिक पनि बढ्यो । त्यसमा पनि करोडौं पारिश्रमिक लिएर चलचित्रका लागि काम गर्ने अभिनेता/अभिनेत्रीहरूको सूची वर्षको अन्त्यमा आएर सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

वर्ष २०१७ का उपलब्धि

साप्ताहिक संवाददाता , पुस २४, २०७४

सन् २०१७ मा विज्ञान प्रविधिका क्षेत्रमा विभिन्न उपलब्धि हासिल भए । यी उपलब्धिले आगामी दिनमा विश्वलाई थप प्रगतिपथमा लम्काउने अनुमान गरिएको छ । पुरा पढ्नुहोस्

उत्कृष्ट १० बक्स अफिस कलेक्सन

साप्ताहिक संवाददाता , पुस २४, २०७४

सबै चलचित्रमध्ये हलिउड बक्स अफिसमा कमै चलचित्र मात्र सफल भए । यो वर्ष ७ सयको हाराहारीमा चलचित्र प्रदर्शन भए पनि ७० वटा चलचित्र पनि व्यवसायिक रूपमा सफल हुन सकेनन्, तैपनि केही चलचित्रले कीर्तिमान नै राख्ने गरी व्यवसाय गरे । पुरा पढ्नुहोस्

बाहुबलीले धानेको बलिउड

साप्ताहिक संवाददाता , पुस २४, २०७४

समग्रमा मूल्यांकन गर्ने हो भने वर्ष–२०१७ बलिउडका लागि खराब रह्यो । रंगुन, जब हेरी मेट सेजल, ट्युबलाइट, शेफ, भूमि, राब्ता, जग्गा जासुस जस्ता चलचित्र यति नराम्रोसँग असफल हुनेछन् भन्ने कुरा कसैले कल्पनासमेत गरेका थिएनन् । पुरा पढ्नुहोस्

युट्युबमा सर्वाधिक हेरिएका भिडियो

साप्ताहिक संवाददाता , पुस २२, २०७४

युट्युबमा सर्वाधिक हेरिएका भिडियोको सूचीमा धेरै म्युजिक भिडियो आउनु सामान्य नै हो । आश्चर्यको कुरा के हो भने युट्युबको यो सूचीको माथिल्लो १ सय भिडियोमा पाँचवटा यस्ता भिडियो पनि छन् जुन म्युजिक भिडियो होइनन् । युट्युबमा सर्वाधिक हेरिएका १० भिडियो : पुरा पढ्नुहोस्

सर्वाधिक कमाउने मोडलहरू

साप्ताहिक संवाददाता , पुस १९, २०७४

सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा यही वर्ष डेब्यु गर्दै सीधै तेस्रो स्थान ओगट्न सफल भएकी छिन्— क्रिस्सी टिएगन । पूर्व स्पोर्ट्स इलस्ट्रेटेड म्यागजिनको कभर गर्ल क्रिस्सीको यो वर्षको कमाइ १ करोड ३५ लाख अमेरिकी डलर छ । पुरा पढ्नुहोस्

वर्ष २०१७ मा विश्व खेलकुद

साप्ताहिक संवाददाता , पुस १८, २०७४

बोल्टकै कारण एथलेटिक्समा अझै धेरैको विश्वास र आस्था रहेको मानिन्छ । उनको संन्यासपछि विश्व एथलेटिक्समा एउटा कालखण्डको अन्त्य भएको छ र यसलाई भनिएको छ, बोल्ट युग । बोल्ट विना विश्व एथलेटिक्स कस्तो हुनेछ, धेरैले त्यसको अनुमान गर्न सकेका छैनन् । पुरा पढ्नुहोस्

सन् २०१७ का व्यक्ति र घटना

साप्ताहिक संवाददाता , पुस १७, २०७४

सन् २०१७ को वर्षमा संसार हल्लाउने थुप्रै घटना घटे । ती घटनाका कारण र कारकहरू पनि सँगसँगै चर्चामा आए । ती घटनाको प्रभाव वर्ष २०१७ का लागि मात्र नभै आगामी केही वर्षसम्म कायम रहने देखिन्छ भने ती घटनाका कारक बन्न पुगेका व्यक्ति तथा व्यक्तित्वको वरिपरि यो संसार अझै केही वर्ष रुमल्लिइरहनुपर्नेछ । पुरा पढ्नुहोस्

स्वास्थ्य क्षेत्रका उपलब्धि

साप्ताहिक संवाददाता , पुस १७, २०७४

क्यान्सरको उपचारका लागि मेडिकल साइन्सले इम्युनोथेरापीको महत्वलाई स्वीकार गरेको छ । हालसम्म केमोथेरापी, रेडिएसन वा सर्जरी नै क्यान्सरको उपचारको विकल्प थियो । अब इम्युनोथेरापी पनि क्यान्सर रोगीका लागि आशाको किरण बनेको छ । पुरा पढ्नुहोस्