अहिले भने दर्शकले आफ्नै घरमा, आफ्नै बारीमा, आफ्नै गोठमा, बाटोमा नाटक हेर्न पाइरहेका छन्, त्यो पनि नि:शुल्क । यसरी हेर्न पाएको नाटकलाई धेरैले खासै वास्ता गरेका छैनन्, तर कलाकारले उनीहरूको पिछा छाडेका छैनन् । अभिनेताले गर्ने कार्य नेताले गर्न थालेपछि यस्तो अवस्था आएको हो ।
पुरा पढ्नुहोस्