ट्विटर

रगत दिनेलाई प्रेम गर

साप्ताहिक संवाददाता , श्रावण ३१, २०७४

मेरो रगत समूहको अभावका कारण यदि कोही अकालमा मरेको छ र म स्वास्थ्य बाँचिरहेको छु भने मलाई जेल हाल्नुहोस्, किनभने म अपराधी हुँ । रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको र मेरो जन्मदिन पनि परेकाले आज रक्तदान गरियो । पुरा पढ्नुहोस्

अहिलेका केटाकेटीको लभ कुखुराका भाले–पोथीको जस्तो

साप्ताहिक संवाददाता , श्रावण २९, २०७४

सबै स्थानमा आफ्नो योग्यता देखाउनु पनि उचित हुँदैन । परिस्थितिअनुसार मौन रहनु पनि फाइदाजनक हुन्छ । त्यही नि:शब्दताले नै सबै समस्या हल गरिदिन्छ । देश विकासका लागि केही गर्न सक्ने सक्षम, जुझारु एवं कर्मठ युवाहरू चिया पसलमा गफ गरेर घण्टौं समय खेर फाल्छन् अनि कसरी बन्छ त देश ? पुरा पढ्नुहोस्

गाईजात्राको दिन बिदा नदिए भो

साप्ताहिक संवाददाता , श्रावण २३, २०७४

अबदेखि गाईजात्राको दिन बिदा नदिए पनि भो लु, भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा गरेर गाईजात्रा मनाउने रे । ह्याप्पी ह्यालोइन भन्दै म्यासेज ठोके । ह्याप्पी गाईजात्रा भनेर कहिल्यै ठोकेनन् । हाम्रो गाईजात्रा र ह्यालोइन को थिम त आखिरी मृत्यु नै हो नि । पुरा पढ्नुहोस्

तनाव कम गर्न बोलबम जानुस

साप्ताहिक संवाददाता , श्रावण २, २०७४

साउने सोमबार व्रत बस्ने गर्‍या छु, तर यस्तो पोइ पाम उस्तो पोइ पाम भनेर होइन । कस्तो पोइ पाइन्छ त्यो भाग्यको खेल हो, व्रत बसेर हुने कुरा होइन । पुरा पढ्नुहोस्

केटीको ओठ कहिल्यै जुठो हुँदैन

साप्ताहिक संवाददाता , असार २८, २०७४

जोडीसँगै हुनेले जोडीलाई चुम्बन गर्ने । जोडी टाढा हुनेले हावामा चुम्बन गर्ने । जोडी हुँदै नहुनेले तल्लो ओठले उपल्लो ओठलाई चुम्बन गर्ने । पुरा पढ्नुहोस्

उनीसँग मन मिल्यो, चिना मिलेन

साप्ताहिक संवाददाता , वैशाख १५, २०७४

एक दिन नेपाल बन्द हुँदा यति करोड/अरब घाटा लाग्यो भन्ने ढ्याके अर्थशास्त्रीले अहिलेको सडक बिजोकले मुलुकमा दैनिक कति घाटा लागिरहेको छ भन्न जान्दैनन् ? पुरा पढ्नुहोस्

मेहन्दीको बहार

साप्ताहिक संवाददाता , श्रावण ३, २०७३

मेहन्दीप्रतिको रुचि फेसन ट्रेण्डकै रूपमा हावी भएको छ । कुनै समय विशेष समुदायका महिलाहरूले मात्र लगाउने मेहन्दी अहिले सम्पूर्ण नेपाली नारीको श्रृंगारको महत्वपूर्ण पक्ष बन्न पुगेको छ । पुरा पढ्नुहोस्

मेकअप बग्ने सम्भावना बढी हुन्छ

सरस्वती कटुवाल, असार २, २०७३

१७ वर्षदेखि सौन्दर्य व्यवसायमा संलग्न भूमि रिमाल अब्बल सौन्दर्यकर्मीका रूपमा परिचित छिन् । टिनएजरदेखि ७० वर्षसम्मका महिलाहरू सौन्दर्यसम्बन्धी समस्या समाधानका लागि आफ्नो ब्युटिपार्लरमा आउने दाबी गर्ने ब्युटिसियन भूमिसँग संक्षिप्त कुराकानी : पुरा पढ्नुहोस्

लेहेंगामा युवतीकै आकर्षण बढी

सरस्वती कटुवाल, जेष्ठ २, २०७३

विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अकल्प बुटिक युवापुस्ताबीच लोकप्रिय छ । नेपाली फेसन बजारमा अत्यन्तै लोकप्रिय मानिएको र युवतीहरूबीच चर्चामा रहेको वेस्टर्न लेहेंगाका बारेमा डिजाइनर एलिना श्रेष्ठसँग गरिएको कुराकानी : पुरा पढ्नुहोस्

मोदी कोटको ट्रेन्ड

सरस्वती कटुवाल, वैशाख २५, २०७३

विगत ८ वर्षदेखि जेन्स पहिरन डिजाइन गर्दै आएका डिजाइनर विनय महतो परम्परागतदेखि स्टाइलिस पहिरनसम्म डिजाइन गर्छन् । पहिरनका लागि नाम कमाएका डिजाइनर महतोसँगको कुराकानी:पुरा पढ्नुहोस्

पेसा अनुसार हेयरस्टाइल हुनुपर्छ

साप्ताहिक संवाददाता , वैशाख १८, २०७३

विगत १२ वर्षदेखि हङकङमा कार्यरत हेयर स्टाइलिस्ट सञ्जय आङबुहाङसँग देशविदेशमा चलेको हेयर स्टाइलका बारेमा राम्रो हेक्का छ । अब उनी नेपालमै आफ्नो सेवा उपलब्ध गराउने तरखरमा छन् । नेपाली युवा–युवतीहरूको हेयर स्टाइलका बारेमा आङबुहाङसँग गरिएको कुराकानी : पुरा पढ्नुहोस्