फेसबुक फण्डा

विवाहचाहिँ सबैले गर्नैपर्ने रै’छ यार !

संकलक : जीवन भट्टराई, आश्विन २४, २०७४

एउटा सुटिङका दौरान, खडानन्दले राजेश हमाललाई भेटेछन् ।खडानन्द : तपाईंका फ्यान त निक्कै होलान् नि राजेश भाइ ....?राजेश : (नायकी अन्दाजमा) (हा, हा, हा, हा ....फ्यान हैन खडु दाइ, आजकल मेरो घरमा एसी नै लगाएको छु मैले । पुरा पढ्नुहोस्

महिनामा एकपल्ट नुहाएर पानी बचाउँछु

संकलक : जीवन भट्टरार्इ, आश्विन २२, २०७४

साथी : के भयो खडु ? किन झोक्राएर बस्या ?खडानन्द : नेपाली विषयमा म धेरै कमजोर थिएँ यार । आज बिहानै पत्नीलाई एसएमएस पठाएको थिएँ । ‘प्रियतमा’ को ठाउँमा गल्तीले ‘प्रेतआत्मा’ लेखिएछ, भोकै छु यार । बिहानदेखि १ कप चिया समेत खान पा’को छैन । पुरा पढ्नुहोस्

एकै पटक अँगालो हालेर किस गर्‍यो

सुशील नेपाल , आश्विन ११, २०७४

घरमा बूढाबूढी आपसमा कुरा गर्दैबूढो : ए बूढी, यो छोरीको ठाउँमा छोरा जन्मिएको भए कत्ति राम्रो हुन्थ्यो ?बूढी : भयो राम्रो । तिम्रो भर परेको भए त यै छोरी पनि नहुने ।बूढो त्यहीं बेहोस । पुरा पढ्नुहोस्

एउटा जागिर, ठूलो गाडी र त्यसमा धेरै केटी पाउँ

संकलक : सुशील नेपाल, आश्विन १०, २०७४

शेरेको तपस्याशेरे भगवान्को तपस्या गर्दै रैछ ।एक दिन अचानक भगवान् प्रकट भएछन् ।भगवान् : तँ के चाहन्छस् माग्...?शेरे : एउटा जागिर, ठूलो गाडी र त्यसमा धेरै केटी नै केटी । भगवान् : तथास्तु..बिचरा शेरे आज एउटा गल्र्स स्कुलको बस ड्राइभर छ । पुरा पढ्नुहोस्

आफ्नो बिहेका लागि मेरी मम्मीसँग भेट

साप्ताहिक संवाददाता , भाद्र २६, २०७४

भिखारी : मालिक, ३० रुपैयाँ दिनुस् न, चिया खान्छु ... ।खडानन्द : हँ ?..... चिया त १५ मा आउँछ नि !भिखरी : गर्लफ्रेन्ड्लाई पनि ख्वाउनु छ हजुर ।खडानन्द : वाह..... भिखारीले पनि गर्लफ्रेन्ड बनाएको ?भिखारी : त्यसो होइन हजुर.....गर्लफ्रेन्डलें भिखारी बनाएको हो । पुरा पढ्नुहोस्

सुन्दर युवतीको हात समात्न के गर्नुपर्ला !

साप्ताहिक संवाददाता , भाद्र १४, २०७४

खडानन्द बाबाकोमाखडानन्द : बाबा, सुन्दर युवतीको हात समात्न (आफ्नो बनाउन) के गर्नुपर्ला.....?बाबा : कुनै ठूलो व्यापारिक मलको अगाडि मेहन्दी लगाउने पसल खोल वत्स । पुरा पढ्नुहोस्

बाबु, छिटो बुबु खा, नत्र म त्यो अंकललाई ख्वाइदिन्छु

साप्ताहिक संवाददाता , श्रावण २६, २०७४

पुतली : यदि म मरे भने तपाईं के गर्नुहुन्छ ?शेरे : सायद, म पनि मर्छु होलापुतली : किन र, यति धेरै माया गर्नु हुन्छ र मलाई ?शेरे : कहिलेकाहीं धेरै खुसी पनि ज्यानका लागि खतरनाक हुन सक्छ क्या ! पुरा पढ्नुहोस्

५ सय रुपैयाँको कोठामा मुसा ननाचे रेखा थापा आएर नाच्छे त ?

साप्ताहिक संवाददाता , श्रावण २५, २०७४

एक दिन धुर्मुस कोठा खोज्दै घरबेटी शेरेकहाँ पुग्छ र शेरेसँग सोध्छ ।धुर्मुस : शेरे दाइ, तपाईंको घरमा कोठा खाली छ ?शेरे : किन नहुनु भाइ खाली छ नि !धुर्मुस : अनि कोठाको भाडा कति हो ? पुरा पढ्नुहोस्

बमकाण्डका घाइते खडानन्द र पत्रकार

जीवन भट्टराई, मंसिर २९, २०७३

खडानन्द र साथीसाथी : ससुराली जाँदा किन ज्वाइँको यति धेरै इज्जत गरिन्छ ?खडानन्द : किनभने हाम्रो मुलुकमा सहिदको इज्जत धेरै गरिन्छ । पुरा पढ्नुहोस्

केटी हेर्न जानू छ

जीवन भट्टराई, मंसिर ९, २०७३

खडानन्द साँझपख पार्कतिर यसो हावा खान निस्क्या थिए । दुई जना युवा–युवती रूखको पछाडि छलिएर गफ गर्दै थिए ।खडानन्द (छेउमा गएर) : के, यो हाम्रो संस्कार हो त नानी ?युवती : हैन हजुरबा, उ त शर्मा अंकलको छोरा सालिकराम पो हो त ...!! पुरा पढ्नुहोस्

खडानन्द रेस्टुराँमा वेटर

जीवन भट्टरार्इ, कार्तिक २७, २०७३

खडानन्द एउटा रेस्टुराँमा वेटरको काम गर्न थाले । एक दिन एउटा ग्राहकसँग उनको घमासान झगडा पर्‍यो । ग्राहक गैसकेपछि । मालिक : त्यो मान्छे हाम्रो सबैभन्दा राम्रो ग्राहक थियो, किन झगडा गरेको त्यसरी ? मसँग उसको नम्बर छ, खुरुक्क माफी माग ऊसँग .. । पुरा पढ्नुहोस्