पत्याउनु हुन्छ?

नीलो जिन्समा रोक

साप्ताहिक संवाददाता , भाद्र १७, २०७५

अहिलेको युवा पुस्ताको रोजाइको पहिरन हो– नीलो जिन्स । संसारभर लोकप्रिय यही नीलो जिन्समाथि उत्तर कोरियामा भने प्रतिबन्ध छ । त्यहाँ कुनै व्यक्तिले नीलो जिन्स लगाए कठोर श्रम गर्नुपर्ने श्रम शिविरको सजाय भोग्नु पर्ने हुनसक्छ । पुरा पढ्नुहोस्

सल्बलाउँदै टाटु आर्टिष्ट

साप्ताहिक संवाददाता , भाद्र ९, २०७५

अहिले सेडदेखि थ्रिडीसम्म, मिनिमलदेखि फुल स्लेभसम्मका टाटुको क्रेज बढिरहेको छ । टाटुका एक्स्पोहरूले पनि टाटु प्रेमीहरूलाई नयाँ–नयाँ टाटु कोर्न लोभ्याइरहेका छन् । उत्तरी लन्डनमा हालै सम्पन्न टाटु महोत्सवमा विश्वका ३ सय टाटु आर्टिष्टले भाग लिएका थिए । पुरा पढ्नुहोस्

चिप्लेकीराको दौड

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७५

पूर्वी इङ्ल्यान्डको नोरक्लाफ सहरमा गत २१ जुलाईमा त्यही चिप्लेकीराको दौड सम्पन्न भएको छ, जसमा १ सय ५० भन्दा बढी चिप्लेकीरा सहभागी थिए । विजेता चिप्लेकीरालाई सलादको पातले भरिएको चाँदीको सानो ट्यांकर आकारको ट्रफी प्रदान गरिएको थियो । पुरा पढ्नुहोस्

एउटा साबुनको मूल्य

साप्ताहिक संवाददाता , श्रावण १४, २०७५

साबुनमा केही औषधीजन्य बिरुवाका अवशेष तथा सुगन्धित तेलहरू त प्रयोग भएकै छ, साथसाथै ७ ग्राम हिराको धूलो एवं १४ ग्राम सुनको धूलोसमेत प्रयोग गरिएको छ । आफ्नो परिवारको नाम सार्वजनिक गर्न नचाहने उक्त व्यापारिक घरानाले हत्केलामा राख्न सकिने यो साबुनलाई कतारकी प्रथम महिलाको आग्रहमा तयार पारिएको दाबी गरेको छ । पुरा पढ्नुहोस्

माछाको ३ सय दाँत

साप्ताहिक संवाददाता , वैशाख १९, २०७५

ग्रेट ह्वाइट सार्क माछाको मुखमा ३ सय दाँत सात तहमा फैलिएका हुन्छन्, जसका कारण सार्कले कुनै पनि खानेकुरा धेरै चपाइरहनु पर्दैन । पुरा पढ्नुहोस्

बोरिक एसिडले आँखा सफा गर्ने अभिनेत्री

एजेन्सी, चैत्र १, २०७४

अभिनेत्री जोआन क्राफोर्ड आफ्नो आँखालाई नियमित रूपमा बोरिक एसिडको घोलले सफा गर्थिन् । त्यसो गर्दा आँखाको सेतो भाग अझ चम्किलो हुने उनको विश्वास थियो । पुरा पढ्नुहोस्

सबैभन्दा पुरानो पुस्तक

एजेन्सी, फाल्गुन २४, २०७४

संसारको सबैभन्दा पुरानो पुस्तक इस्ट्रुस्कान गोल्ड बुकलाई मानिएको छ । २ हजार ६ सय ७३ वर्षअघि लेखिएको यो पुस्तक ७० वर्षअघि बुल्गारियाको इस्ट्रोमा नदीमा निर्माण गरिएको प्राचीन नहर उत्खनन गर्दा फेला परेको थियो । पुरा पढ्नुहोस्

सबैभन्दा पुरानो पुस्तक

एजेन्सी, फाल्गुन २४, २०७४

संसारको सबैभन्दा पुरानो पुस्तक इस्ट्रुस्कान गोल्ड बुकलाई मानिएको छ । २ हजार ६ सय ७३ वर्षअघि लेखिएको यो पुस्तक ७० वर्षअघि बुल्गारियाको इस्ट्रोमा नदीमा निर्माण गरिएको प्राचीन नहर उत्खनन गर्दा फेला परेको थियो । पुरा पढ्नुहोस्

संसारकै अग्लो कुकुर

साप्ताहिक संवाददाता , माघ ६, २०७४

यू जियाङ्सिया संसारमा सबैभन्दा लामो आँखीभौं भएकी महिला हुन् । च्याङ्झाउ, जियाङ्सु, चीनकी युको आँखिभौं १२ दशमलव ४० सेन्टिमिटर लामो छ । पुरा पढ्नुहोस्

लामो केश भएका बालक

साप्ताहिक संवाददाता , माघ ५, २०७४

अमेरिकाकी गायिका टेलर स्वीफ्ट संसारमा सबैभन्दा बढी आम्दानी गर्ने महिला पप स्टार हुन् । उनले वर्ष २०१७ मा लगभग १७ करोड डलर कमाएकी छिन् । फोब्र्स पत्रिकाले वर्षभरी सर्वाधिक कमाउने महिलाका रूपमा उनको नाम उल्लेख गरेको छ । यसअघि यो कीर्तिमान केटी पेरीको नाममा थियो । पुरा पढ्नुहोस्