ब्याकबाइट्स

बेनिशा हमालबाट सौगात मल्ल

साप्ताहिक संवाददाता , मंसिर २०, २०७४

बेनिशा र सौगातबीच कलाकार एवं सहयोगीको मित्रता छ । छायांकन गर्ने क्रममा झन्डै एक महिना यी दुवै धम्पुस क्षेत्रमा बसे । त्यही बेला बेनिशाले आफ्ना सहकलाकार सौगातलाई नजिकबाट नियाल्न पाइन् । त्यही आधारमा उनले सौगातका बारेमा साप्ताहिकसँग यसरी कुरा काटेकी छिन् । पुरा पढ्नुहोस्

निर्देशक दिवाकर भट्टराईबाट / अभिनेत्री केकी अधिकारी

साप्ताहिक संवाददाता , कार्तिक २०, २०७४

मेरो जीवन साथी तथा स्टुपिड मनको निर्देशनपछि दिवाकर भट्टराईले चलचित्र ड्रिम्समा सहनिर्देशकको अभिभारा बहन गरे । भट्टराईले निर्देशन गरेको अर्को चलचित्र ऐश्वर्यमा नयाँ अनुहार दीपिका प्रसाईं मात्र होइन, केकी अधिकारी पनि छिन् । केकी अधिकारी र दिवाकरको परिचय चलचित्र ऐश्वर्यको निर्माणकै दौरान भएको हो । पुरा पढ्नुहोस्

युवराज चौंलागाईंबाट कृषा चौंलागाईंको ब्याक बाइट

साप्ताहिक संवाददाता , आश्विन २३, २०७४

चलचित्रमा काम गर्ने क्रममा भेट भएपछि कृषाले युवराज आफ्नो दाइ पर्ने जानकारी पाइन् । त्यसपछि उनीहरूले भाइटीका पनि लगाए । दाजुको नाताले युवराज कृषालाई सल्लाह–सुझाव दिइरहन्छन् । हत्तपत्त कसैको कुरा नकाट्ने युवराजले साप्ताहिकका लागि आफ्नी चलचित्र निर्मात्री बहिनी कृषा चौंलागाईंको कुरा यसरी काटे पुरा पढ्नुहोस्

पल नो गुड ब्वाइफ्रेन्ड, पर्फेक्ट हसबेन्ड

अनोज रोक्का, भाद्र २६, २०७४

नेपाली चलचित्र वृत्तमा चर्चामा रहेको जोडी हो— पल शाह र आँचल शर्मा । प्रेम–प्रसँगसँगै उनीहरूको केमेस्ट्रीको चर्चा पनि उत्तिकै छ । पल र आँचल अभिनीत चलचित्र जोनी जेन्टलमेन्ट यही भदौ ३० गते रिलिज हुँदैछ । यो चलचित्रको रेड कार्पेट प्रिमियर हङकङमा गरिएको थियो । प्रिमियरमा भेटिएका पल र आँचलले साप्ताहिकसँग एक–अर्काको कुरा यसरी सेयर गरे । पुरा पढ्नुहोस्

‘रेखाको रिस त नाकको टुप्पामै हुन्छ’

साप्ताहिक संवाददाता , फाल्गुन २६, २०७३

रेखा थापा नायिका रहेको चलचित्र ‘कसले चोर्यो मेरो मन’बाट निर्देशक भएका सबिर श्रेष्ठको रेखासँगको चिनाजानी रेखाको करियरको तेस्रो चलचित्र ‘मितिनी’बाट भएको हो । पुरा पढ्नुहोस्

प्रियंका कम्प्लिट प्याकेज’ हो

सुव्रत आचार्य, माघ २६, २०७३

प्रियंकासँग शान बस्नेतको पहिलो भेट चलचित्र ‘भिजिलान्ते’ को निर्माणका क्रममा भएको हो र पहिलो भेटमै प्रियंकाले शानलाई ‘राइटर साप’ भनेर जिस्क्याउँदा आफू लाजले भुतुक्कै भएको शान सम्झन्छन् । लगत्तै शानले लेखेको अर्को चलचित्र ‘झोले’ को छायांकन प्रारम्भ भयो । झोलेमा पनि प्रियंका नै नायिका थिइन् । पुरा पढ्नुहोस्

बेनिशा र निखिलबीचको मित्रता

साप्ताहिक संवाददाता , माघ ११, २०७३

दश वर्षभन्दा अघि नायक निखिल उप्रेती आफ्नो चलचित्र ‘चोर सिपाही’को प्रचार–प्रचारका लागि चितवन पुगेका थिए । चितवनमा रेडियोमा काम गरिरहेकी आर जे बेनिशा हमालले उनको अन्तर्वार्ता लिएकी थिइन् । पुरा पढ्नुहोस्

ब्याक बाइट

साप्ताहिक संवाददाता , पुस २३, २०७३

प्रमोद अग्रहरी र सौगात मल्ल बालसखा हुन् । परासीमा नजिकै घर भएका उनीहरू एउटै उमेरका हुन् । चलचित्र र अभिनयमा रुचि भएका र एउटै विद्यालयमा अध्ययन गरेका उनीहरूमध्ये प्रमोद अभिनयको औपचारिक शिक्षाका लागि धेरै समय मुम्बईमा बसे भने सौगात काठमाडौं आएर नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय सिक्दै गुरुकुलका नाटकमा काम गर्न थाले । पुरा पढ्नुहोस्

कसैले फुक्र्यायो भने झट्टै फुर्किहाल्ने

साप्ताहिक संवाददाता , भाद्र १५, २०७३

रामायणको हनुमान जस्तै छ, आफ्नो क्षमता नचिन्ने अरूले बताउनुपर्ने । असाध्यै सिर्जनशील छ, तर उसले आफैं त्यसलाई वास्ता गरिरहेको छैन । पुरा पढ्नुहोस्

उदितनारायण झा रोमान्टिक गायक

साप्ताहिक संवाददाता , भाद्र २, २०७३

मुम्बई गैरहने आनन्द कार्की उता पुग्दा एकपटक भए पनि उदितको निवास पुगेकै हुन्छन् । हालै यी दुईको भेट लन्डनमा भएको थियो । अहिले पनि बेलाबखत फोनमार्फत कुराकानी भैरहने आफ्ना समकालीन गायक मित्र उदितनारायण झाका बारेमा गायक आनन्द कार्कीले यसरी कुरा काटे : पुरा पढ्नुहोस्

रक्सी लागेपछि गनगन गर्ने स्वभाव छ

सुव्रत आचार्य , श्रावण १३, २०७३

दयाहाङ राई युवतीहरूका मामिलामा अलि बढी नै इमान्दार देखिन्छन्, जुन विवाहित व्यक्तिका लागि राम्रो कुरा हो । पुरा पढ्नुहोस्