होली

तन्नेरी होली

जनक तिमिल्सिना, फाल्गुन ३०, २०७३

वाउ फेस्टिब अफ कलर’ होलीका सम्बन्धमा नवलपरासीकी नूतन अधिकारीले भनिन्, ‘यसले त फ्रेन्ड्सलाई निकट ल्याउँछ ।’ पुरा पढ्नुहोस्

भाङको पेडा

साप्ताहिक संवाददाता , फाल्गुन २९, २०७३

दौडदै गएर च्याप्प समाते । अनि त के चाहियो ? भेटे जति सबैलाई साँप घाँटीमा बेरिदिएर तर्साउन थालेछु । पुरा पढ्नुहोस्

अझै ५/१० वटा लोला हान् भन्छु

साप्ताहिक संवाददाता , फाल्गुन २९, २०७३

ज्यान जाला हाँस्दिनँ । दाँत देखेर चोरले एक मुक्का दिएर दाँत झरिदियो भने त फेरि मुस्कान पासाजस्तो थोते भएर ‘म त हाँसेरै मर्ने भएँ’ भन्नुपर्‍यो भने । पुरा पढ्नुहोस्

लोला

साप्ताहिक संवाददाता , फाल्गुन २९, २०७३

अचेल लोला हान्ने क्रम धेरै कम भएको छ । प्रहरी प्रशासनले कडाइ गरेकाले पनि होला, बाटोमा हिँडिरहेकाहरूलाई त्यति लोला हानिदैन, अन्यथा सीधै जेलको हावा खाइन्छ । पुरा पढ्नुहोस्

चटपटे प्रश्न अटपटे जवाफ

कृष्ण भट्टराई/सुव्रत आचार्य, फाल्गुन १५, २०७१

बडो गाह्रो प्रश्न सोध्नुभयो । सोच्नैपर्छ । अँ...महेन्द्रगुफा त पोखराकै चमेरे गुफाको आडमा छ, हैन र ? पुरा पढ्नुहोस्

होली र भाङ

डा. बालकृष्ण साह, फाल्गुन १५, २०७१

सामान्यत: होलीमा बढी प्रचलित नसालु तथा मादक पदार्थ हो— भाङ । होलीमा घरका सदस्य अनि साथीहरूका साथ भाङको आनन्द लिन पाउनुको पुरा पढ्नुहोस्

जोगिरा सरर.....

जितेन्द्र साह, फाल्गुन ३०, २०७०

रंगमा संगीतको मेल निकै मादक हुन्छ। त्यही भएर 'जोगिरा सरर' को लयबिना होली खल्लो मानिन्छ। पुरा पढ्नुहोस्

जोगिरा सरर...

फाल्गुन ३०, २०७०

मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभामा दुईतिहाइ ल्याउने फूर्ति लगाएर हिँड्ने प्रचण्डलाई यसपटक जनताले उत्तानाटाङ पारेर लडाइँ दिए। पुरा पढ्नुहोस्

चट्याङ मास्टरको होली हुड्दङ

फाल्गुन ३०, २०७०

देश बचाउने कुरा छोड्नुहोस् न प्लिज,देशलाई केही भएकै छैन, पुरा पढ्नुहोस्

कुन रंग केको प्रतीक

रामजी बलामी, फाल्गुन ३०, २०७०

होली रंगहरूको पर्व हो। थुप्रै प्रकारका रङ प्रयोग गरेर होली खेल्ने चलन छ, त्यसैले पनि होली एउटा रंगीन पर्व हो। पुरा पढ्नुहोस्

कुन देशमा कसरी मनाइन्छ होली ?

रामजी बलामी, फाल्गुन ३०, २०७०

रङहरूको पर्व होली सबैभन्दा रमाइलो पर्व हो। अहिले केही विकृति भित्रिए पनि यसको खास महत्त्व र मर्म निकै उपयोगी एवं रमाइलो छ। पुरा पढ्नुहोस्