पर्व

माघे संक्रान्तिको रौनक

साप्ताहिक संवाददाता , माघ १, २०७४

हिन्दू धार्मिक मान्यताअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुँदा यसलाई मकर संक्रान्ति भनिएको हो । सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ सर्ने भएकाले यसै दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ । यो दिनलाई धार्मिक हिसाबले मात्र नभएर कतिपयले नयाँ वर्ष त कतिपयले समय परिवर्तनको सुरुवातका रूपमा समेत लिएको पाइन्छ । पुरा पढ्नुहोस्

कहाँ–कहाँ लाग्छ माघी मेला

साप्ताहिक संवाददाता , माघ १, २०७४

माघ १ गतेको मौका पारी देशका विभिन्न नदी, ताल तथा त्रिवेणीहरूमा मेला लाग्छ । ती मेलामा भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । त्यस्ता मेला लाग्ने ताल नदी एवं त्रिवेणीहरूमा स्नान गर्दा पूण्य कमाइने जनविश्वास छ । पुरा पढ्नुहोस्

मकर संक्रान्तिको महत्व

लोकनाथ खनाल, माघ १, २०७४

संक्रान्त्या पक्ष्योन्तरे ग्रहणे, चन्द्रासूर्ययो: ।गंगास्नानो नर: कामद् ब्रहमण: सदनंब्रजेत ।।अर्थात् संक्रान्ति, पक्ष ग्रहण, पूर्णिमा तथा औंसीमा गंगास्नान गर्नु पूण्यदायक हुन्छ यस्तो कर्मबाट ब्रहमलोक प्राप्त गर्न सकिन्छ । पुरा पढ्नुहोस्

शान्ता क्लज बन्नेहरू

नरेन्द्र रौले, पुस ९, २०७४

कवि थापासँग शान्ता क्लज बन्दाका रोचक अनुभवहरू छन् । गत वर्ष अन्य तीन जना सँगै उनी नवलपरासीस्थित एक स्कुल पुगे, जहाँ मुसहर बालबालिकाहरू अध्ययन गर्थे । कवि रातो टोपी र रातै पहिरन लगाएर त्यो स्कुल पुग्दा स्कुले बालबालिकाहरू उनको वरिपरि झुम्मिए । पुरा पढ्नुहोस्

साउने सोमबारको महत्त्व

साप्ताहिक संवाददाता , श्रावण ९, २०७४

साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवपूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् । पुरा पढ्नुहोस्

माईती मेलामा कलाकारदेखि नेतृसम्म

साप्ताहिक संवाददाता , श्रावण ८, २०७४

तीज नजिकिदै जाँदा तीज विशेष विभिन्न कार्यक्रम पनि बढ्दो छ । शनिबार राजधानीको हिमालय होटलमा तीज विशेष ‘माइती मेला’ सम्पन्न भएको छ । ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्थाले गरेको कार्यक्रममा कलाकार, पूर्वमिस नेपाल, नेतृसम्मको उपस्थिती रह्यो । पुरा पढ्नुहोस्

ढङढङे र सिरुवा पर्वको रौनक

साप्ताहिक संवाददाता , वैशाख १६, २०७४

वैशाखसँगै पूर्वी तराईका आदिवासी समुदायहरूको अढाई महिना लामो मेला तथा पर्व प्रारम्भ भएको छ । धिमाल समुदायको ढङढङे मेला वैशाख २ गते सुरु भएको छ । पुरा पढ्नुहोस्

मगर समुदायमा भूमेको रौनक

दुर्गालाल केसी, असार ११, २०७२

असारको पहिलो साता मगर समुदायका लागि निकै ठूलो रौनक लिएर आयो । मगर समुदायको महत्वपूर्ण पर्व भूमे असार १ देखि ५ गतेसम्म पुरा पढ्नुहोस्

मोफसलमा उधौलीको रौनक

सन्तोष राई, मंसिर २६, २०७१

किराँती समुदायको महान पर्व चासोक तङ्नाम (उधौली) पूर्वका जिल्लाहरूमा धूमधामसँग मनाइएको छ । पुरा पढ्नुहोस्

चासोक तङ्नामको तयारी

तेजन खड्का, मंसिर १९, २०७१

लिम्बू समुदायले आजदेखि तीन दिनसम्म चासोक तङ्नाम मनाउँदैछन् । किराँत याक्थुम चुम्लुङको आयोजनामा मंसिर १९, २० र २१ गते चासोक तङ्नाम विविध कार्यक्रम पुरा पढ्नुहोस्

सहरमा छठ मनाउन कठिन

जितेन्द्र साह, कार्तिक ८, २०७१

तिहारलगतै महापर्व छठ सुरु हुन्छ। बर्सेनि यो सामूहिक पर्वको धार्मिक, सांस्कृतिक एवं सामाजिक पक्षको चर्चा जोडतोडका साथ हुन्छ। पुरा पढ्नुहोस्

नेवार समुदायमा न्हु दँ र म्ह पूजाको रौनक

रामजी बलामी, कार्तिक ८, २०७१

दीपावली पर्व नेवार समुदायका लागि अझ विशेष महत्वको हुन्छ। यमपञ्चकको चौथो दिन नेवार समुदायमा म्ह पूजा गरिन्छ भने न्हुँ दँ अर्थात् नयाँ वर्ष पुरा पढ्नुहोस्

जितिया पर्व मनाइयो

सन्तोष राई, आश्विन ३, २०७१

तराईका आदिवासी समुदायले मनाउने जितिया पर्वका अवसरमा मंगलबार मोरङको केरौन तथा बाहुनीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। पुरा पढ्नुहोस्