किनकी म चाहन्छु, जसले जिते पनि 'म' हरुको सपनाले नहारोस्, जसले हारे पनि पनि मेरो राजधानीले नहारोस् । मेरो देशले नहारोस् । पुरा पढ्नुहोस्
प्रेमलाई कस्समले बाँधेर तोड्नु भन्दा कस्सम नखाएकै जाती हुन्छ । आफूले माया गर्ने मान्छे फूल जस्तै हुँदा आफ्नो मन पनि पुतली जस्तै भैदिन्छ । जतिबेला पनि उसैको वरीपरी डुलिरहुँ जस्तो । लाग्छ प्रेम भनेको सदैव जिवन्त हुनुपर्छ । पुरा पढ्नुहोस्
हामी एउटा गणतान्त्रिक देशका नागरिक हौं । कुनैपनि बिषयमा स्वतन्त्र धारणा राख्न पाउनु हाम्रो संबैधानिक अधिकार हो । देशमा परिवर्तन ल्याउनको लागि जनताले बोल्नुपर्छ । सरकारले जनताको भावनालाई शिरोपर गर्दै अगाडि बढ्नुपर्छ । पुरा पढ्नुहोस्
सुजाताज्यु, जीवन यसरी जिउनुपर्छ कि तपाईंलाई दु:ख पर्दा सँगसँगै रुने आँखाहरु धेरै भैदिउन् । हेर्नुस् त, तपाईालाई क्यान्सर लागेको छ, जनताले दया त मानेका छन् । तर, तपाईंका केही कदमहरुले जनता क्रोधित छ, रिसाएको छ, चित्त दुखाएको छ । राज्यको ढुकुटी फेरी एकपटक लुटिएको देखेर ।पुरा पढ्नुहोस्
कर्णालीका जनता एक गास खान नपाएर तड्पिरहेको अबस्था छ । दार्चुला, हुम्ला, मुगु र बाजुराका जनता सिटामोल खान नपाएर मरिरहँदा आज कसैका लागि ५० लाख रुपैंयाँ दिने निर्णय हुँदा हाम्रो राजनैतीक स्वाभिमान के हुन्छ गगनज्यु ?पुरा पढ्नुहोस्
पोहोर साल खिन्न भएर रोएको मन यसपाली आफ्ना साथीभाई, अग्रजहरुहरुको बिचमा मस्तसंग नाँच्यो । यसपालीको तीजमा न त आमा रुनु भयो । न त म रोएँ । उल्टो आमाले पठाईदिनुभएको सारी लगाएर सेल्फी खिचेर पठाएँ ।पुरा पढ्नुहोस्
पोहोर साल फस्र्ट हुँदा बाबाले काखमा राख्दै मायाले, “सधै फस्र्ट हुनु है छोरी” भन्दै गाला र निधारमा माया गरेको सम्झें । “अब एसएलसीमा पनि छोरी बोर्ड फस्र्ट भएपछि त राजाले घरमै गाडी पठाईदिनुहुन्छ नि ।” राजाको कुरा अनि गाडीले म त्यसै दङ्ग पर्थें । अनि म मनमनै बोर्ड फस्र्ट भएर राजाको गाडीले मलाई लिन आएको कल्पना गर्थें ।पुरा पढ्नुहोस्
‘म सहयोग गरौं कि ?’ युवतीप्रति उसले सहानुभूति देखायो । ‘होइन, ठीकै छ । कुल्ली भेटिहाालिन्छ नि ।’ युवतीले अरुचि देखाई । पुरा पढ्नुहोस्
आफुसरहका साथीभाइ करोडपती भइसके । सरस्वतिको अन्धभक्त भएर शिक्षालाई आत्मासाथ गरेर हिंड्ने म आज समाजका नजरमा झन्डै झन्डै नकामको भईसके । दुई आना घडेरी जोड्न समेत सोच भन्दा परको कुरो बनेको छ । सबैभन्दा राम्रो पढ्ने भनेर स्कुलै देखी पटक पटक पुरस्कृत हुँदै आएको म परिवारको पनि आशाको राम्रै केन्द्र थिए । छिट्टै कुनै भरपर्दो बाटो नसमाते म अब कुनै अन्नपानीको आश गर्न नसकिने निरझर मरुभुमी तुल्य हुने वाला थिए । अब मेरो जिन्दगीमा ठुलै ‘मिराकल’ चाहिएको थियो । हो, त्यो मिराकल बनेर आयो अमेरिकाको पि.एच.डि. ।पुरा पढ्नुहोस्
म २०–२१ वर्षको थिए, बारी खन्दा एक दिन आमाले भन्नुभो– ‘आजबाट तँ यो बारी नखन, मै खन्छु,।’ आमा किन रिसाउनु भयो भनेर मैले बुझिन । आमा मभन्दा २५ वर्ष पाको हुनुहुन्थ्यो तर पनि अड्डी लिनुभो तर आखिर मैले खनी छोडें ।पुरा पढ्नुहोस्
अरु कुरा त ठीकै छ अश्विनीजी, तर मलाई तपाईंको मन नपरेको कुरा के भने प्रेमलाई अलि बढी आदर्श देखाउन खोज्नु हुन्छ । त्यसमा पनि महिलालाई महान नै बनाउन खोज्नुहुन्छ । यो कुरा मनपरेको छैन ।’ सामान्य कुराबाट सुरु भएको चिया गफ यसरी गम्भीरता तिर उक्लिएको थियो । ‘महिलाहरू पुरुषभन्दा महान नै छन्, ध्यान दिएर हेर्नुहोस् त ।’ मैले उनको कुरालाई गलत सिद्ध गर्न खोजें । पुरा पढ्नुहोस्