अन्य

हङकङमा साकेला उभौली

अनोज रोक्का, जेष्ठ ७, २०७६

किरात राईहरुको महान पर्व साकेला उभौली हङकङमा धुमधामका साथ मनाईएको छ । हङकङकै अग्लो डाडाकोरुपमा परिचित ताईमोसान डाँडामा किरात राईहरुसँगै गैह्राई समुदायका हङकङेलीहरुको जमातले उभौली पर्व मनाएको हो । पुरा पढ्नुहोस्

राजिव जैनले जिते १ करोड

साप्ताहिक संवाददाता , वैशाख ३०, २०७६

एपिवान टेलिभिजनमा प्रशारण भैरहेको चर्चित शो ‘को बन्छ करोडपति’ मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार भएको शोमा उनले १ करोड रुपैयाँ हात पारेका हुन् । शो जितिसकेपछि उनले परिवार, आफन्त र समग्र दर्शक तथा आयोजकप्रति आभार व्यक्त गरेका छन् । पुरा पढ्नुहोस्

पुर्व प्रधानमन्त्री प्रचण्डको आज बिहे हुँदै

साप्ताहिक संवाददाता , वैशाख २६, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता पौडेलबीच आज बिहे हुँदैछ । उनिहरुको बिहे भएको ५० औं बर्ष पुगेको उपलक्ष्यमा छोरीहरू रेणु र गंगाले अपरान्ह ५ बजे खुमलटारस्थित एक पार्टी प्यालेसमा पुनःविवाह गराउने कार्यक्रम आयोजना गरेका छन् । पुरा पढ्नुहोस्

ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरु आन्दोलित

अनोज रोक्का, चैत्र १७, २०७५

बेलायत सरकारको विभेद, शोषण र असमानपूर्ण ब्यवहारको विपक्षमा ब्रिटिश गोर्खा भुतपूर्व सैनिक संगठन हङकङले आफ्ना विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । गोरखा भुतपूर्व सैनिक संघ (गेसो) केन्द्रिय समितीले सार्वजनिक गरेको कार्यक्रमहरुप्रति ऐक्यवद्धता जनाउ“दै हङकङमा रहेका पूर्व वेलायती सेनाहरु बिरोधमा उत्रिएका हुन् । पुरा पढ्नुहोस्

गलिुङमा खोजिँदै मन्हिोंर्बे ट

आश गुरुङ, फाल्गुन २८, २०७५

दृश्यमा वैशाख पूर्णिमामा घाटु नाचेको दृश्य देखाइए पनि यो गुरुङ चलचित्र ‘मि न्होंर्बे ट’ अर्थात ‘आँखाभित्रको फूल’ को एउटा प्रमुख दृश्य हो । उक्त दृश्य सकिएपछि दृश्यलाई निरन्तरता दिँदै गल्बन्दीई चैंस्यो ङोल्स्यो (गल्बन्दीले तनौंला सोल्टिनी) गीत सुरु हुन्छ । ‘संस्कृतिलाई आँखाभित्रको फूलसंग जोडेका छौं । पुरा पढ्नुहोस्

२१ वर्षमै यी अभिनेत्रीले गरिन् आत्महत्या

साप्ताहिक संवाददाता , माघ २३, २०७५

चर्चित टिभी अभिनेत्री नागा झाँसीले आत्महत्या गरेकी छन् । उनको शव हैदरावादस्थित आफ्नै फल्याटको पंखामा झुन्डिएको अवस्थामा यहि मंगलवार फेला परेको थियो ।पुरा पढ्नुहोस्

राष्ट्रलाई हजार मूर्ति उपहार दिने सपना

नरेन्द्र बस्नेत, चैत्र १३, २०७४

२०७२ सालमा युवा प्रतिभा पुरस्कारबाट सम्मानित बराइली यतिबेला जापानमा विश्वकै ठूलो मूर्ति निर्माणमा जुटेका छन् । जापानबाट केही दिनका लागि घर आएका बराइलीले साप्ताहिकसँग कुराकानी गर्दै भने— २०८४ फागुनभित्र राष्ट्रलाई १ हजार मूर्ति उपहार दिनेछु । पुरा पढ्नुहोस्

मेरो भविष्य उनीहरूले बनाए

गोपाल काफ्ले, वैशाख १२, २०७४

इकु र इकुकी श्रीमती सम्झना शंकर हामी दुई उनीहरूका आमा–बुबा बनेका छौं । पुरा पढ्नुहोस्

जातीयताको कुरा गर्नेलाई भोट नदिने

साप्ताहिक संवाददाता , वैशाख ३, २०७४

जातपातको भेदभाव गर्नेलाई भोट नदिने । दलितले छोएको सार्वजनिक भेलामा नदेखाउनेलाई भोट नदिने । पुरा पढ्नुहोस्

मेकअप ट्रेन्ड्स–२०७४

साप्ताहिक संवाददाता , चैत्र २७, २०७३

आँखाको इनर कर्नर र ब्रो बोनलाई डिफाइन गर्न सफ्ट हाइलाइटर प्रयोग गर्नुपर्छ । मस्काराको दुई कोट लगाउनुपर्छ । लिप्समा वाइन शेड वा बर्गन्डी ग्लस प्रयोग गर्न सकिन्छ । न्यू मिनिमलाइज अर्थात् मिनिमल लुकले क्युट इफेक्ट प्रदान गर्छ । पुरा पढ्नुहोस्

कञ्चनजंघा हिमालमा महिला पाइला

साप्ताहिक संवाददाता , चैत्र ६, २०७३

ताप्लेजुङमा स्थित विश्वको तेस्रो अग्लो हिमशिखर (८ हजार ५ सय ८६ मिटर) कञ्चनजंघामा यही सिजनभित्र महिला पाइला पर्ने भएको छ । पुरा पढ्नुहोस्