महोत्सव

पाँचौ चरा महोत्सव

मनोज पौडेल, माघ २३, २०७४

२२ हजार बढी चरा रहेको जगदीशपुर तालमा चरा महोत्सव गरिएकोछ । विश्व सिमसार क्षेत्रमा सुचिकृत तालमा आयोजित ३ दिने महोत्सवमा ३ हजार वढीले चरा अवलोकन गरेका छन् । चरा पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन तालमा पाँचौं चरा महोत्सव गरिएको हो । पुरा पढ्नुहोस्

चन्द्रौटा महोत्सव

मनोज पौडेल, माघ २२, २०७४

महोत्सवमा २ सय ४० स्टल छन् । १ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा १० करोडको कारोवार हुने बताईएकोछ । कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान, आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान नारा सहित माघ १७ गतेदेखि २८ गतेसम्म महोत्सव संचालन हुनेछ । पुरा पढ्नुहोस्

सकियो हात्ती महोत्सव

विमल खतिवडा, पुस २२, २०७४

‘हात्ती सुन्दरी’ प्रतियोगितामा पाँचवटा हात्तीको सहभागिता थियो । निर्णायकले हात्तीको नङ, सुड, कान मात्र हेरेनन्, रेखदेखमा खटिने माहुतेसँग स्याहार/सुसारका सम्बन्धमा प्रश्नसमेत सोधे । दर्शकको रोजाइमा पर्न तथा निर्णायकको ध्यान खिच्न सफल पार्क साइड होटलको ३८ वर्षको पूजाकलीले हात्ती सुन्दरीको उपाधि हात पार्‍यो । पुरा पढ्नुहोस्

भोलीदेखि बागलुङ महोत्सव

साप्ताहिक संवाददाता , पुस २०, २०७४

धौलागिरि क्षेत्रमा बढी चलनमा रहेका सालैज्यो, सोरठी, ठाडो भाका र लोकदोहोरी गीतहरूको प्रस्तुतिका साथ महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, देशभरका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरूको तस्बिर प्रदर्शनीसमेत सञ्चालन हुनेछन् । पुरा पढ्नुहोस्

विदेशमा तीज

साप्ताहिक संवाददाता , भाद्र ५, २०७४

अहिले अस्ट्रेलियाका विभिन्न ठाउँमा तीजका कार्यक्रमहरू सञ्चालन भैरहेका छन् । हालै नेप्को इभेन्ट्सको आयोजनामा मेलबर्नस्थित इस्टोनिया हाउसमा तीजको भव्य कार्यक्रम सम्पन्न भयो । उक्त तीज मेलामा लोकगायक खुमन अधिकारी, लोकगायिका देवी घर्ती, रमिला न्यौपाने तथा नायिका वर्षा राउतको उपस्थिति थियो । पुरा पढ्नुहोस्

तीज विशेष कार्यक्रम

साप्ताहिक संवाददाता , श्रावण २०, २०७४

उद्योग संगठन मोरङको आयोजनामा आज शुक्रबारदेखि विराटनगरमा दुईदिने तीज महोत्सव–२०७४ सञ्चालन हुँदैछ । महिला उद्यम समितिले उत्पादन गरेका वस्तुको वजार प्रवद्र्धन गर्ने उद्देश्यले यो मेला हुन लागेको हो । पुरा पढ्नुहोस्

टोखा महोत्सव

साप्ताहिक संवाददाता , चैत्र २५, २०७३

नयाँ वर्ष २०७४ को पूर्वसन्ध्या पारेर काठमाडौं जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल टोखामा ‘टोखा सांस्कृतिक पर्यटन तथा उद्योग व्यापार महोसत्व–०७३/७४’ को आयोजना हुँदैछ । पुरा पढ्नुहोस्

जंगल थिममा फेसन शो

राजाराम पौडेल, फाल्गुन २२, २०७३

पोखरामा जारी फरक प्रकृतिको जंगल फेस्टिभलको आकर्षण जंगली थिमको फेसन शो भएको छ । प्रकृतिलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश बोकेको जंगल फेस्टिभलमा जंगली पहिरनको फेसन शो दर्शकहरूले विशेष रूपमा रुचाए । पुरा पढ्नुहोस्

उर्लाबारी महोत्सव

तेजन खड्का, फाल्गुन ५, २०७३

मोरङको उर्लाबारीमा जारी उर्लाबारी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति दैनिकजसो भैरहेको छ । पुरा पढ्नुहोस्

तुलसीपुरमा महोत्सव

साप्ताहिक संवाददाता , माघ २२, २०७३

तुलसीपुरमा गत बिहीबार मध्यपश्चिम क्षेत्रीय व्यापारिक पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला प्रारम्भ भएको छ । महोत्सव उद्घाटन कार्यक्रममा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो । पुरा पढ्नुहोस्

कलाकारले तताए रामपुर महोत्सव

साप्ताहिक संवाददाता , माघ १३, २०७३

शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन र उद्योगको पूर्वाधार, रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नाराका साथ पुस २७ देखि माघ ८ गतेसम्म सञ्चालित प्रथम रामपुर महोत्सव २ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन्। पुरा पढ्नुहोस्