एकराज सुवेदी, फाल्गुन २८, २०७४
गत फेब्रुअरी ९ देखि १४ तारिखसम्म भारतको दिल्लीमा सम्पन्न अटो एक्स्पो–२०१८ मा ६ लाख ५ हजार १ सय ७५ अवलोकनकर्ता उपस्थित थिए । सधैं झै यो वर्ष पनि अटो एक्स्पोलाई दुई भागमा विभाजन गरिएको थियो । ग्रेटर नोयडाको इन्डिया एक्स्पो मार्टमा मोटर शो अर्थात् नयाँ कार तथा मोटरसाइकलहरू प्रदर्शित थिए भने नयाँ दिल्लीस्थित प्रगति मैदानमा अटो पार्ट्स तथा कम्पोनेन्टको प्रदर्शनी भएको थियो ।
पुरा पढ्नुहोस्