कार्यक्रम

हेल्लोमा गुञ्जिए स्वरुपराज

साप्ताहिक संवाददाता , आश्विन ४, २०७४

राजधानीको बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा शुक्रबार नेपाली सुगम संगीतका ‘मेलोडी किङ’ स्वरुपराज आचार्य प्रस्तुत भए । ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ नामको एकल साँझमा प्रस्तुत भएका स्वरुपले करिब दुई दर्जन आफ्ना लोकप्रिय गीतहरु सुनाएका थिए । पुरा पढ्नुहोस्

हङ्कङमा ‘तयामा खियामा’

अनोज रोक्का, भाद्र १४, २०७४

हङ्कङमा किरात राईहरुले एक कार्यक्रमका बीच आदिम पुर्खाहरुलाई सम्झिएका छन् । किरात राई चाम्लिङ् खाम्बातिम ङामेचिमे (महिला विभाग)द्धारा आयोजना गरिएको आदिम किराती पूर्खा दोश्रो तयामा खियामा (दिदी बहिनी) दिवसमा मौलिक खानपिन, भेषभूषा र पहिचानजन्य बस्तुहरु प्रस्तुत गरिएको थियो । पुरा पढ्नुहोस्

भदौं १६ गते देखि ललितपुरमा मोवाइल एक्स्पो हुने

साप्ताहिक संवाददाता , भाद्र ८, २०७४

नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर ललितपुर मलमा चौथो मोवाइल एक्स्पो आयोजना हुने भएको छ । मेला आगामी भदौ १६ गते देखि २६ गतेसम्म आयोजना हुने जानकारी एक्स्पोले दिएको छ । पुरा पढ्नुहोस्

मोडल हन्टको अन्तिम प्रतिस्पर्धा शनिबार

साप्ताहिक संवाददाता , भाद्र ६, २०७४

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजित सौदर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१७’ को अन्तिम स्पर्धा यहि शनिबार होटल सोल्टीक्राउन प्लाजा हुँदैछ । पुरा पढ्नुहोस्

क्लब डेजा भूमा रनवे परेड हुने

साप्ताहिक संवाददाता , भाद्र १, २०७४

टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले काठमाडौंमा पहिलो पटक एउटा वृहत फेसन शो आयोजना गर्ने घोषणा गरेका छन् । पुरा पढ्नुहोस्

तीजमय हङ्कङ

अनोज रोक्का, श्रावण २४, २०७४

नेपालमा हिन्दु महिलाहरुको विशेष पर्व तीज नजिकिदै गर्दा नेपाली पुगेका विदेशका विभिन्न शहरमा पनि तीज विशेष कार्यक्रमहरु भैरहेका छन् । त्यसमा पनि यतिबेला हङ्कङमा रहेकी नेपालीलाई तीज लागेको छ । पुरा पढ्नुहोस्

प्रमोद आज पोखरामा

साप्ताहिक संवाददाता , श्रावण २१, २०७४

गायक प्रमोद खरेलले आज साउन २१ गते शनिबार पोखरामा आफ्नो प्रस्तुति दिने छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा पोखरा सभागृहमा हुने दोस्रो पोखरा स्पोर्ट एवार्डको एउटा प्रमुख आकर्षणका रूपमा सञ्चालन हुने सांगीतिक कार्यक्रममार्फत खरेलले वातावरणलाई रमणीय बनाउनेछन् । पुरा पढ्नुहोस्

मिस टिन उर्लाबारी

तेजन खड्का, श्रावण २०, २०७४

शंकर आर्ट फाउन्डेसनको आयोजनामा मोरङको उर्लाबारीमा मिस टिन–२०१७ सञ्चालन हुने भएको छ । उर्लाबारी नगर क्षेत्रका १३ देखि १९ वर्षसम्मका २३ जना किशोरी यो प्रतिस्पर्धामा सहभागी छन् । प्रतियोगितामा सहभागी किशोरीहरूका लागि अहिले विभिन्न प्रशिक्षण प्रदान गर्ने कार्य भैरहेको छ । पुरा पढ्नुहोस्

मादल बादनमा रोल्पाका पोषणराज प्रथम

साप्ताहिक संवाददाता , श्रावण १९, २०७४

कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय खुल्ला मादल बादन प्रतियोगिता–२०७४ को उपाधि रोल्पाका पोषणराज घर्तीमगरले जितेका छन् । प्रतियोगितामा सुर्खेतका देवराज गिरी द्वितीय तथा नुवाकोटका सुनिल बर्देवा तृतीय भए । पुरा पढ्नुहोस्

भोलि मिस टिन गण्डकी

साप्ताहिक संवाददाता , श्रावण १३, २०७४

मिस टिन गण्डकी–२०१७ को फाइनल भोलि शनिबार पोखरा सभागृहमा हुँदैछ । तेस्रो संस्करणको यो प्रतियोगितामा १४ जना युवती प्रतिस्पर्धामा छन् । पुरा पढ्नुहोस्

अमेरिकामा नेपाली फिल्म एवार्डको तयारी

साप्ताहिक संवाददाता , श्रावण १३, २०७४

अमेरिकाको कोलोराडो राज्यमा हुन लागिरहेको दोस्रो ग्लोबल नेपाली फिल्म एवार्डको तयारी पूरा भएको बताइएको छ । दोस्रो पटक अमेरिकामा हुन लागेको यो एवार्ड अर्को वर्ष अस्ट्ेरलिया तथा चौथो एवार्ड समारोह दुबईमा गर्ने तयारी आयोजकहरूको छ । पुरा पढ्नुहोस्