बलिउड

मुंगडाको आलोचना

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७५

हालै अजय देवगणको चलचित्र टोटल धमालको आइकोनिक गीत ‘मुंगडा’ लाई नयाँ संस्करणमा प्रस्तुत गरियो । डान्स क्विन हेलेनको उक्त गीतलाई सोनाक्षी सिन्हाले टोटल धमालमा रि–क्रिएट गरेकी छिन् । गीतमा सोनाक्षीको फिटनेस, नृत्य तथा प्रस्तुति उत्कृष्ट छ । यद्यपि, दर्शकलाई मुंगडाको नयाँ भर्सन मन परेन । पुरा पढ्नुहोस्

प्रियंकाको स्ट्याच्यु 

साप्ताहिक संवाददाता , फाल्गुन ८, २०७५

बलिउड अभिनेत्री प्रियंका चोपडाको वाक्स स्ट्याच्यु अमेरिकाको न्यूयोर्कस्थित मेडम तुसाद म्युजियममा सजिइसकेको छ । त्यससँगै प्रियंकाको स्ट्याच्यु अब लण्डन, सिड्नी, बैंकक तथा सिंगापुरमा पनि सजिनेछ । बलिउडमा देसी गर्ल उपनामले प्रख्यात प्रियंकालाई अचेल ग्लोबल आइकन पनि भनिन्छ । पुरा पढ्नुहोस्

रणवीर र वरुणको चाहना

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

बलिउड अभिनेता आमिर खानले सन् ९० को दशकको आफ्नो सुपरहिट चलचित्र अन्दाज अपना अपनाको रिमेकमा रणवीर सिंह तथा बरुण धवनलाई लिन चाहेको धारणा व्यक्त गरेका छन् । आमिर खान तथा सलमान खानको उक्त चलचित्रको रिमेक भर्सन अहिले चर्चामा छ । पुरा पढ्नुहोस्

बलिउड भर्सेस हलिउड

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

पछिल्लो छ वर्षमा बलिउडका चलचित्रको व्यवसाय २८ प्रतिशतले बढेको छ भने हलिउड चलचित्रको बजार १ सय ५७ प्रतिशतले बढेको छ । सन् २०१७ को तुलनामा २०१८ मा बलिउड चलचित्रको बक्स अफिस कलेक्सन करिब १५ प्रतिशतले बढ्यो, जबकी हलिउड चलचित्रको कमाई २१ प्रतिशतले बढी भयो । पुरा पढ्नुहोस्

बलिउडका आइकोनिक लभ स्टोरी

साप्ताहिक संवाददाता , माघ २९, २०७५

बलिउडमा केही यस्ता सम्बन्ध बने जसलाई कैयौं वर्षपछि पनि स्मरण गरिन्छ । सबै किसिमले पर्फेक्ट मानिए पनि अन्तत: ती सम्बन्धले निरन्तरता पाएनन् । आइकोनिक लभ मानिएका ती लभस्टोरीको अहिले पनि बेलाबखत चर्चा/परिचर्चा हुन्छ ।  पुरा पढ्नुहोस्

महँगा पाँच आइटम गल्र्स

साप्ताहिक संवाददाता , माघ २५, २०७५

आइटम गीतलाई बलिउडमा चलचित्र हिट बनाउने प्रमुख सूत्रका रूपमा लिइन्छ । आकर्षक आइटम गीतका कारण उक्त चलचित्र मात्र होइन, आफूसमेत हिट हुने सम्भावना देखेका कारण बलिउडका अभिनेत्रीहरू आइटम गीतमा अभिनय गर्न लालायित हुने गरेका छन् । पुरा पढ्नुहोस्

साराका बाले भने–  मिडियामा धेरै नआउनू

साप्ताहिक संवाददाता , माघ २३, २०७५

सैफअली खानकी छोरी सारा अली खान अहिले मिडियामा खुबै छाइरहेकी छिन् । दिनहुँजसो विभिन्न मिडियामा आएसँगै उनका बुबा सैफ अली खानले मुख खोलेका छन् । सैफले छोरी सारालाई मिडियामा कम आउन सुझाव दिएका छन्, तर सारालाई दबाब नदिएको उनले बताएका छन् । पुरा पढ्नुहोस्

इतिहास रच्दै अभिताभ 

साप्ताहिक संवाददाता , माघ २०, २०७५

बलिउडका वलिया खम्बा अभिताभका सम्बन्धमा आगामी १५ फेब्रुअरीमा एउटा नयाँ इतिहास रचिँदैछ, जुन इतिहास बलिउडमा अहिलेसम्म सायदै कसैले रचेका छन् । प्रसंग हो, उक्त दिन अभिताभले बलिउडमा पाइला चालेको ठ्याक्कै ५० वर्ष पूरा हुनेछ । पुरा पढ्नुहोस्

मलाइका–अर्जुनको बिहे पक्का !

साप्ताहिक संवाददाता , माघ १७, २०७५

मलाइका अरोडा तथा अर्जुन कपुर विगतमा फाट्टफुट्ट भेट्थे । उनीहरू आफ्नो प्रेमलाई हदैसम्म लुकाउन खोज्थे । हालसालै उनीहरूको एउटा रहस्यको खुलासा भएको छ । वेबदुनियाँ अनलाइनका अनुसार उनीहरू आगामी मार्चमा विवाह गर्ने तयारीमा छन् । पुरा पढ्नुहोस्

दीपिकाको खानपान

साप्ताहिक संवाददाता , माघ १६, २०७५

सुन्दरता र अभिनयका हिसाबले दीपिका पादुकोणको चर्चा सधैं हुन्छ । बर्सेनि हिट चलचित्र दिएकाले दीपिकाको लोकप्रियता बढ्दो छ । दीपिका आफूलाई फिट एन्ड फाइन राख्न नियमित रूपमा जिम गर्छिन् भने खानपानमा हदैसम्म ध्यान दिन्छिन् । उनले नियमित सेवन गर्ने खानपानको मेन्यु सामान्य किसिमको छ । पुरा पढ्नुहोस्

आलियाको इग्नोर !

साप्ताहिक संवाददाता , माघ १३, २०७५

ब्रेकअपपछि निरन्तर टाढिएका सिद्धार्थ र आलिया एक–अर्कासँग बोल्न छाडिसकेका छन् । विभिन्न सभा–समारोहमा भेट हुँदासमेत आलियाले सिद्धार्थलाई नदेखे झैं गर्ने बताइन्छ ।  पुरा पढ्नुहोस्