अफबिट

अदालतमा छोडपत्र, घरमा सँगै

आनन्द गौतम, चैत्र ८, २०७३

ताप्लेजुङका तारा साँवा तथा चन्द्रकला साँवा व्यवहारिक रूपमा श्रीमान्–श्रीमती हुन । उनीहरू एउटै घरमा बस्छन् । सँगै व्यवहार गर्छन् । पुरा पढ्नुहोस्

0 अफ दि इयर

जनक तिमिल्सिना, चैत्र १, २०७३

राम्रो व्यवहार, असल कर्म, अनुशासन र परिश्रमजस्ता गुणले मानिसलाई सफल बनाउँछ । ठीक त्यसको विपरीत खराब कर्म, अभद्र व्यवहार एवं अनुशासनहीनताजस्ता कुराले मानिसलाई भड्खालोमा पुर्‍याउँछ । पुरा पढ्नुहोस्

पनि प्रेगनेन्ट

माघ ९, २०७२

नायिका एवं पूर्व मिस नेपाल झरना बज्राचार्य पनि गर्भवती भएकी छिन्, इन्स्टाग्राममा तस्बिर राख्दै उनले आफू आमा बन्ने तरखरमा रहेको जनाउ दिएकी हुन् । पुरा पढ्नुहोस्

बादल अब विवाहित

मंसिर १८, २०७२

गायक बादल प्रसाईं वैवाहिक जीवनमा प्रवेश गरेका छन् । बादलले केही महिनाअघि नै सुषमा उप्रेतीसँग लगनगाँठो कसेको यसै साता फेसबुकबाट सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्

निर्देशकको निर्देशन

आश्विन ३, २०७२

निर्देशकको निर्देशन : गायक आभास श्रेष्ठको ‘आभार’ एल्बमको गीत ‘तिमी सास म भित्रै फेर...’ को म्युजिक भिडियोको छायांकनका क्रममा अभिनेता निर्मल सेन्चुरी तथा मोडल रोशनी घिमिरेले अभिनय गर्न सिकाउँदै निर्देशक वसन्त सापकोटा । पुरा पढ्नुहोस्

अब अमेरिकामै भेट्ने

भाद्र १६, २०७२

अब अमेरिकामै भेट्ने : यसैसाता अमेरिका प्रस्थान गरेका हास्यकलाकार जितु नेपाल हाल अमेरिकामै रहेका गायक निमा रुम्बासँग भलाकुसारी गर्दै । पुरा पढ्नुहोस्

तीजको तयारी :

भाद्र ६, २०७२

गायिका रेखा शाहले यो वर्षको तीज गीत ‘ब्रत बसें तीजैकोदिनमा...’ तयार पारेकी छिन् । उक्त गीतको म्युजिक भिडियोमा उनी आफैले अभिनेता दिक्पाल कार्कीसँग नृत्य गरेकी छिन् । तस्बीरमा निर्देशक नितिन चन्द दिक्पाल र रेखालाई आवश्यक कुरा सम्झाउँदै छन् । पुरा पढ्नुहोस्

देविकाको तीज गीत

श्रावण ३२, २०७२

गायिका देविका केसीको तीज गीत'बिन्ती गर्छु सुन हे काले...' को म्युजिक भिडियो निर्माणका क्रममा निर्देशक प्रकाश भट्ट, गायिका केसी तथा कलाकारद्वय विजय थापा र रश्मि तामाङ । पुरा पढ्नुहोस्

संगीतकर्मीको पोज

असार ११, २०७२

धादिङको तीनधारेका भूकम्प पीडित ५० घरलाई जस्तापाता वितरण गरेपछि स्थानीयसँग सामुहिक तस्बिर खिचाउँदै पुरा पढ्नुहोस्

मधुको भान्सा

असार ४, २०७२

अभिनेता राजेश हमालकी श्रीमती मधुले हमाल निवास कपुरधारामा तयार पारेको खाना खाँदै अभिनेता हमाल तथा गायकद्वय तिलकबम मल्ल र हिमाल सागर । पुरा पढ्नुहोस्

चितवनमा संगीतकर्मी

जेष्ठ ३२, २०७२

सांगीतिक भ्रमणमा चितवन पुगेका बेला रमाइलो तस्बिर खिचाउँदै गायक भरत सिटौला, कोशिश क्षेत्री, युवराज चौलागाईं, संगीत संयोजक पुरा पढ्नुहोस्