इभेन्ट

छानिए प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल

साप्ताहिक संवाददाता , जेष्ठ २७, २०७५

प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१८ नामक बालबालिका तथा टिनएजर सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकारिक नेपाली सहभागिहरुका लागि छनौट प्रक्रिया सम्पन्न भएको छ । ग्रुप अफ इन्टरटेनर्स, जि.ई.इको ब्यानरमा संचालन भएको प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१८ अन्तर्गत विभिन्न उमेर समूहमा विजेताहरु चयन गरिएका हुन् । पुरा पढ्नुहोस्

ज्वेल अफ द वल्र्ड २०१८ मा सपनालाई उपाधि

साप्ताहिक संवाददाता , जेष्ठ २३, २०७५

नयाँ सौन्दर्य प्रतियोगिता ज्वेल अफ द वल्र्ड २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी सपना भेटवालले एउटा उपाधि हात पार्न सफल भएकी छिन् । पुरा पढ्नुहोस्

मनिषालाई मिसेस् नेपाल युनिभर्स २०१८ को उपाधि

साप्ताहिक संवाददाता , जेष्ठ २२, २०७५

ईप्लानेटले आयोजना गरेको मिसेस् नेपाल युनिभर्सको उपाधि मनिषा डंगोल श्रेष्ठले प्राप्त गरेकी छिन् । उपाधि विजेता मनिषाले फिलिपिन्सको मनिलामा आगामी डिसेम्बर महिनामा आयोजना हुने मिसेस् युनिभर्समा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । पुरा पढ्नुहोस्

कन्सर्ट र डिजे पार्टीमा रमायो नाम्चेबजार

साप्ताहिक संवाददाता , जेष्ठ २१, २०७५

एभरेष्ट डेको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा ‘एभरेष्ट डे–२०१८’ सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

कल्पना बनिन् मिसेस् नेपाल एलिगेन्स

साप्ताहिक संवाददाता , जेष्ठ २१, २०७५

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको दुई फरक तर एउटै मंचमा आयोजना भएको प्रतियोगिता मिसेस् नेपाल एलिगेन्स २०१८ तर्फ दाङकी कल्पना श्रेष्ठ (रोयल) ले उपाधिको ताज पहिरिन सफल भएकी छिन् । पुरा पढ्नुहोस्

गगन र शुभेक्षा बने मिष्टर एण्ड मिस एसइई आइडल

साप्ताहिक संवाददाता , जेष्ठ २०, २०७५

एसइई परिक्षा केन्द्रित सौन्दर्य प्रतियोगिताका रुपमा चिनिएको मिष्टर एण्ड मिस एसइई आइडल २०१८ मा गगन कार्की र शुभेक्षा मालाकारले उपाधि हात पारेका छन् । पुरा पढ्नुहोस्

मिष्टर काठमाडौं बने सुशान्तकाजी

साप्ताहिक संवाददाता , जेष्ठ २०, २०७५

कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा आयोजना भएको युवाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता मिष्टर काठमाडौ २०१८ मा सुशान्तकाजी श्रेष्ठले उपाधि जित्न सफल भएका छन् । पुरा पढ्नुहोस्

मिदिम साँझमा स्वप्न

साप्ताहिक संवाददाता , जेष्ठ १, २०७५

नेपाली युवापुस्ताका प्रिय गायक स्वन सुमन यसै साता हङ्कङेली दर्शक माझ गुञ्जिए । ग्रामिण भेगमा शिक्षा तथा स्वास्थ्यका लागि सहयोग गर्ने उद्देश्य सहित आयोजना भएको कार्यक्रमको यो पहिलो श्रृखला हो । पुरा पढ्नुहोस्

मिस ब्रिक्स इन्टरनेसनलमा एकता

साप्ताहिक संवाददाता , वैशाख ३०, २०७५

भारतको नयाँ दिल्लीमा संचालन हुने मिस ब्रिक्स इन्टरनेसनल २०१८ नामक नयाँ सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट एकता कुँवरले सहभागिता जनाउँदै छिन् । १९ मे बाट सुरु हुने यो प्रतियोगीता ४ दिनसम्म चल्ने छ । पुरा पढ्नुहोस्

मेन अफ दी वल्र्ड नेपाल

साप्ताहिक संवाददाता , वैशाख २७, २०७५

पुरुष सौन्दर्यमा आधारित ‘मेन अफ दी वल्र्ड नेपाल’को आयोजना हुने भएको छ । प्रतियोगीताको अन्तिम प्रतिस्पर्धाका लागि बुटवल, बिराटनगर, धरान र चितवनमा अडिसन भै सकेको आयोजकले जनाएको छ । काठमाडौंमा भने आगामी वैशाख ३० र ३१ गते अडिसन हुने भएको छ । पुरा पढ्नुहोस्

पहिलो पटक नेपाली छात्रा

साप्ताहिक संवाददाता , वैशाख २४, २०७५

पछिल्लो समय अन्र्तराष्ट्रिय प्रतियोगीतामा नेपालीहरुको उपस्थिती बाक्लिदै गएको छ । यहि क्रममा ‘प्रिन्सेस् स्टार युनिभर्स २०१८’ मा नेपालका तर्फबाट १० वर्षिया बेबिशा भण्डारीले पहिलो पटक सहभागीता जनाउने भएकी छिन् । पुरा पढ्नुहोस्